चीनलाई ट्रम्पको कडा चेतावनी, इरानलाई सहयोग गरे ५०% शुल्क लगाउने धम्की

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३० चैत, २०८२
७ महिनाअघि
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानलाई सैन्य सहयोग नगर्न कडा चेतावनी दिएका छन्। आइतबार दिएको एक अन्तर्वार्तामा उनले यदि चीनले इरानलाई सहयोग गरेको पाइए ५० प्रतिशतसम्म भन्सार शुल्क लगाइने बताएका हुन्।

ट्रम्पले होर्मुज स्ट्रेटमा बढ्दो तनावबीच बेलायतसहित केही देशहरूले बारुदी सुरुङ हटाउन नौसैनिक जहाज पठाउने जानकारी पनि दिएका छन्।

यसैबीच, उनले नाटो प्रति असन्तुष्टि जनाउँदै आवश्यक समयमा संगठन अमेरिकाको पक्षमा उभिन नसकेको आरोप लगाए। अमेरिकाले ठूलो आर्थिक योगदान गरे पनि अपेक्षाअनुसार समर्थन नपाएको भन्दै उनले नाटोबारे पुनः समीक्षा गर्ने संकेत गरेका छन्।

Advertisement

ट्रम्पले उचित समय आएपछि इरानविरुद्ध कारबाही गर्न अमेरिका पूर्ण रूपमा तयार रहेको बताए। सामाजिक सञ्जालमार्फत उनले अमेरिका “लक्ड एन्ड लोडेड” अवस्थामा रहेको उल्लेख गर्दै सैन्य कदम चाल्न सकिने संकेत दिएका छन्।

यसअघि पनि उनले इरानलाई होर्मुज स्ट्रेट हुँदै जाने जहाजहरू रोक्ने चेतावनी दिएका थिए। उता, इरानले भने उक्त समुद्री मार्ग आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै त्यहाँबाट गुज्रिने जहाजले रियालमा शुल्क तिर्नुपर्ने बताएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०