सरकारी विज्ञापन अब केवल सरकारी मिडियामा, निजी मिडिया बन्द हुने खतरा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १९ चैत, २०८२
५ महिनाअघि

काठमाडौं – सरकारले अब आफ्ना सबै विज्ञापन सरकारी मिडियामार्फत मात्र प्रकाशन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार जारी गरेको सूचनाअनुसार सरकारी विज्ञापन दिने क्रममा कुनै पनि तेस्रो पक्षको समावेशीकरण नगर्ने निर्णय पनि गरिएको छ।

सरकारी निकायले अब विज्ञापनका लागि रकम मिडियाको खातामा सिधै पठाउने प्रावधान लागू गरेको छ। यस कदमको मुख्य उद्देश्य सरकारी खर्चमा मितव्ययिता कायम राख्नु रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

तर, मिडियाका जानकारहरूले भने सरकारी विज्ञापन पूर्ण रूपमा सरकारी मिडियामा मात्र जाने भएपछि निजी मिडिया र विज्ञापन एजेन्सीको कारोबारमा समस्या आउन सक्ने चेतावनी दिएका छन्। उनीहरूको अनुमान अनुसार यसले धेरै कर्मचारीको रोजगारीमा पनि असर पर्न सक्छ।

सरकारी विज्ञापनको नयाँ नीति कार्यान्वयन भएपछि निजी मिडिया र विज्ञापन एजेन्सीहरू आफ्नो रणनीति पुनःनिर्धारण गर्न बाध्य हुने देखिन्छ।

प्रकाशित समय: बिहिबार १९ चैत, २०८२, १३:५५:३९
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०