विदेश जाने श्रमिकले सरकारी अस्पतालबाटै सेवा पाउने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ चैत, २०८२
२ महिनाअघि

विराटनगर । विदेश जाने श्रमिकले अब सरकारी अस्पतालबाटै सेवा पाउने भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकले नेपाल सरकारबाट स्वीकृत एवं सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गरिएको उल्लेख छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ को उपदफा (१) मा वैदेशिक रोजगारका लागि जाने कामदारले विदेश जानुअघि नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनु पर्नेछ भन्ने व्यवस्था छ ।

 

प्रकाशित समय: मङ्गलबार १७ चैत, २०८२, १५:०३:४१

सम्बन्धित खबर

ओमानलाई आठ विकेटले पराजित गर्दै नेपाल एसियन गेम्सको फाइनलमा

आईतबार २४ जेठ, २०८३
५५ seconds

भारत भ्रमणमा परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सहमति

आईतबार २४ जेठ, २०८३
३५ minutes

सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार २ सय रुपैयाँ घट्यो

आईतबार २४ जेठ, २०८३
५५ minutes

१५ वर्षीय वैभव सूर्यवंशी पहिलोपटक भारतीय सिनियर टोलीमा, श्रेयस अय्यर कप्तान

शनिवार २३ जेठ, २०८३
२१ घण्टाअघि

परराष्ट्रमन्त्री र विजय चौथाइवालेबिच भेटवार्ता

शनिवार २३ जेठ, २०८३
२३ घण्टाअघि

विश्व वातावरण दिवस : अलायन्स युवा क्लबको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न

शनिवार २३ जेठ, २०८३
२४ घण्टाअघि
ओमानलाई आठ विकेटले पराजित गर्दै नेपाल एसियन गेम्सको फाइनलमा
आईतबार २४ जेठ, २०८३
भारत भ्रमणमा परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सहमति
आईतबार २४ जेठ, २०८३
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार २ सय रुपैयाँ घट्यो
आईतबार २४ जेठ, २०८३
बजेटले आर्थिक वृद्धि र रोजगारीको स्पष्ट दिशा दिन सकेन : वर्षमान पुन
शनिवार २३ जेठ, २०८३
मधेश प्रदेशको बजेट खर्च २० प्रतिशत पनि पुगेन, जेठ २१ सम्म १९.४ प्रतिशत मात्रै खर्च
शनिवार २३ जेठ, २०८३
१५ वर्षीय वैभव सूर्यवंशी पहिलोपटक भारतीय सिनियर टोलीमा, श्रेयस अय्यर कप्तान
शनिवार २३ जेठ, २०८३
परराष्ट्रमन्त्री र विजय चौथाइवालेबिच भेटवार्ता
शनिवार २३ जेठ, २०८३
विश्व वातावरण दिवस : अलायन्स युवा क्लबको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न
शनिवार २३ जेठ, २०८३
धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित
शनिवार २३ जेठ, २०८३
रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु
शनिवार २३ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०