अमेरिकामा ‘नो किङ्ग्स’ प्रदर्शन: ट्रम्पको आप्रवासन नीति विरोधमा लाखौँ सडकमा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १५ चैत, २०८२
६ महिनाअघि

मिनियापोलिस – अमेरिकी आप्रवासन नीतिविरुद्ध दशौँ लाख प्रदर्शनकारी शनिबार मिनियापोलिसको सडकमा उत्रिएका छन्।

‘नो किङ्ग्स’ नारासहित भएको यस प्रदर्शनमा आयोजकका अनुसार करिब दुई लाख मानिस सहभागी थिए। प्रदर्शन ट्रम्प प्रशासनको कडा आप्रवासन नीति विरुद्ध केन्द्रित थियो।

Advertisement

जनवरीमा संघीय एजेन्टको छापामा दुई अमेरिकी नागरिकको मृत्यु भएपछि मिनियापोलिस राष्ट्रिय बहसको केन्द्र बनेको थियो।

प्रदर्शनमा सहभागीहरूले ‘कुनै राजा चाहिँदैन, कुनै आइस चाहिँदैन, कुनै युद्ध चाहिँदैन’ जस्ता नाराहरू घन्काएका थिए।

सांस्कृतिक कार्यक्रममा चर्चित संगीतकार ब्रुस स्प्रिङ्गस्टीनले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै ‘स्ट्रिट्स अफ मिनियापोलिस’ गीत प्रस्तुत गरे।

राजनीतिक नेतृत्वले पनि विरोधमा समर्थन देखाएको थियो। मिनेसोटाका गभर्नर टिम वाल्ज र वामपन्थी नेता बर्नी स्यान्डर्सले ट्रम्पको आलोचना गर्दै संविधान र कानूनी शासनको अवमूल्यन भएको आरोप लगाए।

प्रदर्शनमा सहभागी नागरिकले आगामी मध्यावधि चुनावमा परिवर्तनको संकेत देखिएको र ट्रम्प नेतृत्वमा असन्तुष्टि बढेको बताएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०