भारतको रणनीतिक कच्चा तेल भण्डारले पाँच दिनलाई मात्र थेग्ने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १४ चैत, २०८२
६ महिनाअघि

विराटनगर । पश्चिम एसियामा जारी द्वन्द्वको बीचमा विश्वव्यापी आपूर्ति जोखिम बढ्दै जाँदा भारतको रणनीतिक कच्चा तेल भण्डारले हालको अवस्थामा करिब पाँच दिनको मात्रै माग धान्न सक्ने देखिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कुल भण्डारण क्षमताको एक-तिहाइभन्दा बढी हिस्सा अझै खाली रहेकाले यस्तो अवस्था देखिएको हो ।

Advertisement

सन् २०२५ मा सार्वजनिक गरिएको भारतको नियन्त्रक तथा महालेखा परीक्षकको अडिट प्रतिवेदनले यी भण्डारण संरचनाहरू वर्षौँदेखि पूर्ण रूपमा प्रयोग नभएको उल्लेख गरेको छ ।

हालै इन्धन अभावको आशंकाले भारतका विभिन्न सहरहरूमा सर्वसाधारणबीच आत्तिएर किनमेल गर्ने प्रवृत्ति बढेको छ। तर केन्द्र सरकारले भने पेट्रोल र डिजेलको पर्याप्त मौज्दात रहेको जनाएको छ ।

मार्च २३, २०२६ मा राज्यसभामा प्रस्तुत गरिएको तथ्यांकले भारतसँग हाल लगभग ३.३७२ मिलियन मेट्रिक टन कच्चा तेल रहेको छ । आन्ध्र प्रदेश र कर्नाटकका तीन स्थानमा जम्मा ५.३३ मिलियन मेट्रिक टन कच्चा तेल भण्डारण गर्ने क्षमता छ।

भारतमा मासिक रूपमा करिब २० मिलियन मेट्रिक टन पेट्रोलियम पदार्थ खपत हुन्छ, जसअनुसार दैनिक औसत खपत करिब ०.६७ मिलियन मेट्रिक टन हुन्छ। यस आधारमा हालको रणनीतिक भण्डार करिब पाँच दिनका लागि मात्रै पर्याप्त हुने देखिन्छ ।

 

 

 

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०