‘वाइवाइ’ नाममा फेसबुकमा स्क्याम लिङ्क भाइरल, सचेत रहन आग्रह

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० चैत, २०८२
५ महिनाअघि

काठमाडौं । पछिल्लो केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा ‘वाइवाइ’ चाउचाउको नाम प्रयोग गरेर वार्षिकोत्सवको अवसरमा ५ हजार रुपैयाँ उपहार दिने भन्दै स्क्याम लिङ्क भाइरल भइरहेको छ।

उक्त लिङ्कमा क्लिक गर्दा प्रयोगकर्ताको फेसबुक, ह्वाट्सएपमा र बैंक खातासम्म ह्याक हुने उच्च जोखिम देखिएको छ। स्क्यामरहरूले प्रयोगकर्तालाई आकर्षित गर्न वाइवाइ को नाम र लोगो दुरुपयोग गरेका छन्।

भाइरल लिङ्क खोल्दा वाइवाइजस्तै देखिने नक्कली वेबसाइट खुल्ने गर्दछ, जहाँ नेपाली नाम र फोटोसहितका नक्कली कमेन्ट राखेर प्रयोगकर्तालाई विश्वास दिलाउने प्रयास गरिएको हुन्छ। त्यसपछि प्रयोगकर्तालाई केही प्रश्नको उत्तर दिन लगाइन्छ र अन्त्यमा ‘गिफ्ट बक्स’ छान्न लगाइन्छ।

साइबर सुरक्षा जानकारहरूले यस्ता लिंकबाट व्यक्तिगत जानकारी चोरी हुने, सामाजिक सञ्जाल तथा बैंकिङ प्रणाली ह्याक हुन सक्ने भएकाले अत्यन्त सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रकाशित समय: मङ्गलबार १० चैत, २०८२, २२:३४:२८
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०