लेबनानमा युद्ध चर्किँदै, १ हजारभन्दा बढीको मृत्यु, १० लाख विस्थापित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ चैत, २०८२
८ महिनाअघि

लेबनान – लेबनानमा जारी इजरायलको सैन्य कारबाही र सीमावर्ती भिडन्तले गम्भीर मानवीय संकट निम्त्याएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ देखि सुरु भएको द्वन्द्वमा हालसम्म १ हजार २९ जनाको मृत्यु भइसकेको छ भने २ हजार ७८६ जना घाइते भएका छन्। हताहत हुनेहरूमा ठूलो संख्यामा सर्वसाधारण, विशेष गरी महिला, बालबालिका र स्वास्थ्यकर्मीहरू रहेका छन्।

दक्षिणी लेबनानमा हवाई आक्रमण र जमिनी भिडन्त तीव्र बन्दै गएकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ। यसैबीच, इजरायली सेनाले कासिमियाह पुलमा विस्फोट गराएको छ, जसलाई जोसेफ आउनले सम्भावित जमिनी आक्रमणको संकेतका रूपमा व्याख्या गरेका छन्।

Advertisement

युद्धका कारण देशभर ठूलो मात्रामा विस्थापन भएको छ। सरकारी तथ्यांकअनुसार १० लाखभन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानतर्फ गएका छन्, जुन कुल जनसंख्याको करिब पाँच भागको एक भाग हो।

विपद् व्यवस्थापन एकाइका अनुसार करिब १ लाख ३४ हजार ३७७ विस्थापितहरू ६२० भन्दा बढी राहत शिविर र आश्रयस्थलहरूमा बसिरहेका छन्। तर अधिकांश शिविरहरू क्षमता भन्दा बढी भरिएका छन् र खाद्यान्न, औषधि तथा आधारभूत सामग्रीको अभाव देखिएको छ। धेरै परिवारहरू अझै पनि आश्रय नपाई सडक, सार्वजनिक स्थल र सवारी साधनमै बस्न बाध्य भएका छन्।

अर्कोतर्फ, इजरायली पक्षकाअनुसार दक्षिण लेबनानमा जारी कारबाहीका क्रममा चार सैनिक सामान्य घाइते भएका छन् भने अन्य घटनामा थप तीन सैनिक घाइते भएका छन्। सबै घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ। एजेन्सी

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

ओलीको आरोप : जेनजी आन्दोलनपछि संविधानविपरीत संसद् विघटन गरियो

शनिवार ६ मङ्सिर, २०८३
१२ घण्टाअघि

प्रधानमन्त्रीको भारत भ्रमणबाट हवाई मार्गको गाँठो फुक्ने निजी क्षेत्रको अपेक्षा प्रधानमन्त्री

शनिवार ६ मङ्सिर, २०८३
१४ घण्टाअघि

त्रिविमा विकेन्द्रीकरण विस्तारको तयारी, १२ क्याम्पस अझै प्रक्रियाबाहिर

शनिवार ६ मङ्सिर, २०८३
१६ घण्टाअघि

विराटनगरको उखुबारीमा अन्दाजी २५ वर्षीय युवकको शव फेला, हत्या भएको आशंका

शुक्रबार ५ मङ्सिर, २०८३
१ दिनअघि

निर्वाचन आचारसंहिताले सरकारको काम रोक्न नहुने भन्दै गगन थापाले उठाए प्रश्न

शुक्रबार ५ मङ्सिर, २०८३
१ दिनअघि

उपचारमुखीभन्दा रोग रोकथाममा केन्द्रित स्वास्थ्य प्रणाली आवश्यक : मन्त्री मेहता

शुक्रबार ५ मङ्सिर, २०८३
२ दिनअघि
ओलीको आरोप : जेनजी आन्दोलनपछि संविधानविपरीत संसद् विघटन गरियो
शनिवार ६ मङ्सिर, २०८३
प्रधानमन्त्रीको भारत भ्रमणबाट हवाई मार्गको गाँठो फुक्ने निजी क्षेत्रको अपेक्षा प्रधानमन्त्री
शनिवार ६ मङ्सिर, २०८३
दलको पक्षमा लागेर नेताको चाकडी गर्ने कर्मचारीलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी
शनिवार ६ मङ्सिर, २०८३
त्रिविमा विकेन्द्रीकरण विस्तारको तयारी, १२ क्याम्पस अझै प्रक्रियाबाहिर
शनिवार ६ मङ्सिर, २०८३
विराटनगरको उखुबारीमा अन्दाजी २५ वर्षीय युवकको शव फेला, हत्या भएको आशंका
शुक्रबार ५ मङ्सिर, २०८३
निर्वाचन आचारसंहिताले सरकारको काम रोक्न नहुने भन्दै गगन थापाले उठाए प्रश्न
शुक्रबार ५ मङ्सिर, २०८३
उपचारमुखीभन्दा रोग रोकथाममा केन्द्रित स्वास्थ्य प्रणाली आवश्यक : मन्त्री मेहता
शुक्रबार ५ मङ्सिर, २०८३
एनपीएल फाइनलको टिकट बिक्रीमै अन्योल, खुल्नुअघि नै देखियो ‘सोल्ड आउट’
शुक्रबार ५ मङ्सिर, २०८३
प्रधानमन्त्रीको भारत भ्रमणदेखि जग्गा नापजाँचसम्म, मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक
शुक्रबार ५ मङ्सिर, २०८३
यार्सागुम्बाको लोभ र अस्तित्वको संघर्षमा आधारित ‘हिमालयन गोल्ड’ को प्रिमियर
शुक्रबार ५ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०