फिनल्यान्ड नवौं पटक बन्यो सर्वाधिक खुशी हुने देश, नेपाल कति नम्बरमा ?

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ८ चैत, २०८२
२ महिनाअघि

विराटनगर । बिहीबार प्रकाशित विश्व खुसीयाली प्रतिवेदन २०२६ का अनुसार फिनल्याण्ड लगातार नवौँ वर्ष पनि विश्वको सबैभन्दा खुसी देश बन्न सफल भएको छ ।

अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टरद्वारा प्रकाशित यस वार्षिक प्रतिवेदनले आइसल्याण्ड, डेनमार्क, स्विडेन र नर्वे जस्ता देशहरू पनि शीर्ष १० भित्र पर्न सफल भएका छन् । यसको सूचीमा नेपाल भने ९९औं स्थानमा छ ।

यस प्रतिवेदनअनुसार सामाजिक सञ्जालको अत्यधिक प्रयोगले युवाहरूको खुसी र कल्याणमा भारी गिरावट ल्याइरहेको छ । यसको असर विशेषगरी अंग्रेजी भाषी देशहरू र पश्चिमी युरोपका किशोरीहरूमा बढी चिन्ताजनक देखिएको छ ।

प्रकाशित समय: आईतबार ८ चैत, २०८२, ०८:०९:०३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
रास्वपा महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आईतबार १० जेठ, २०८३
क्यानद्वारा भारत भ्रमणका लागि नेपाल ‘ए’ टोली घोषणा
आईतबार १० जेठ, २०८३
बाजुरा र हुम्लाको सीमा विवाद अध्ययन गर्न सरकारले बनायो समिति
आईतबार १० जेठ, २०८३
छोरा भेट्न अस्ट्रेलिया पुगेकी महिलाको सिड्नी विमानस्थलमै निधन
आईतबार १० जेठ, २०८३
भारतको औपचारिक भ्रमणमा जाँदै रवि लामिछाने
आईतबार १० जेठ, २०८३
डा.ल्हारक्याल लामा‘महासद्धम्म जोतिकधज’ उपाधिबाट सम्मानित
आईतबार १० जेठ, २०८३
धनगढीमा कांग्रेस देउवा पक्षको प्रदेश स्तरीय भेला सुरु
आईतबार १० जेठ, २०८३
फिर्केखोलामा बनेका संरचना आजदेखि हटाइँदै
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०