रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ चैत, २०८२
७ महिनाअघि

काभ्रे – गएरातिको वर्षापछि रोशी खोला मा आएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार रोशी गाउँपालिकाको चारसयबेँसी, गिम्दी, बाउन्ने र कालढुङ्गा क्षेत्रमा आज बिहान करिब ३:३० बजेदेखि सडक अवरुद्ध भएको हो।

Advertisement

गत वर्षको बाढीपहिरोले क्षति पुर्‍याएपछि उक्त क्षेत्रमा खोलामै अस्थायी सडक बनाएर सञ्चालन गरिएको थियो। पानीको बहाव उच्च रहेकाले बहाव घटेपछि मात्रै सडक सञ्चालनमा ल्याउन सकिने जनाइएको छ।जिल्ला ट्राफिक कार्यालय प्रमुख शुनिल धाँजू का अनुसार सडक खुलाउने प्रयास भने सुरु भइसकेको छ।

यसैबीच राजमार्ग अवरुद्ध भएपछि ट्राफिक प्रहरीले बिहानैदेखि सवारीसाधन ‘होल्ड’ गरेको छ। धुलिखेलको काभ्रेभञ्ज्याङ, भकुण्डे तथा पूर्वतर्फबाट काठमाडौँ प्रवेश गर्ने नेपालथोक र मङ्गलटार क्षेत्रमा सवारी रोकिएको प्रहरीले जनाएको छ।

यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०