तिलोत्तमा नगरपालिकाले निःशुल्क ड्राइभिङ तालिम दिने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ चैत, २०८२
३ महिनाअघि

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ ले युवायुवतीका लागि ड्राइभिङ तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष ०८२/०८३ को योजना अन्तर्गत १८ देखि ४० वर्ष उमेर समूहलाई लक्षित गर्दै तालिम सञ्चालन गर्न लागिएको हो।

वडा कार्यालयले इच्छुक स्थायी बासिन्दाबाट ७ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। आवश्यक मापदण्ड पूरा गर्ने आवेदकलाई प्राथमिकता दिइने जनाइएको छ।

आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य गरिएको छ भने बसाइँसराइ भएकाले सो सम्बन्धी प्रमाणपत्र वा विवाह दर्ता कागजात पेश गर्नुपर्नेछ।

उम्मेदवारले चैत मसान्तसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको तथा कम्तीमा एसईई वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। महिलातर्फ एकल महिलालाई विशेष प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ।

प्रकाशित समय: बिहिबार ५ चैत, २०८२, १३:४०:३९

सम्बन्धित खबर

बजेटले आर्थिक वृद्धि र रोजगारीको स्पष्ट दिशा दिन सकेन : वर्षमान पुन
शनिवार २३ जेठ, २०८३
मधेश प्रदेशको बजेट खर्च २० प्रतिशत पनि पुगेन, जेठ २१ सम्म १९.४ प्रतिशत मात्रै खर्च
शनिवार २३ जेठ, २०८३
१५ वर्षीय वैभव सूर्यवंशी पहिलोपटक भारतीय सिनियर टोलीमा, श्रेयस अय्यर कप्तान
शनिवार २३ जेठ, २०८३
परराष्ट्रमन्त्री र विजय चौथाइवालेबिच भेटवार्ता
शनिवार २३ जेठ, २०८३
विश्व वातावरण दिवस : अलायन्स युवा क्लबको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न
शनिवार २३ जेठ, २०८३
धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित
शनिवार २३ जेठ, २०८३
रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु
शनिवार २३ जेठ, २०८३
अण्डाको मूल्य फेरि बढ्यो
शनिवार २३ जेठ, २०८३
श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ कुमार थापा पक्राउ
शनिवार २३ जेठ, २०८३
विश्व वातावरण दिवसमा बर्जुमा वृक्षारोपण कार्यक्रम सम्पन्न
शुक्रबार २२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०