कम्बोडियाबाट २० नेपालीको उद्धार, स्वदेश फिर्ता

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ चैत, २०८२
७ महिनाअघि

काठमाडौं – कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ। विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई बैंकक स्थित नेपाली दूतावासले उद्धार गरेको हो।

दूतावासका अनुसार उद्धार गरिएकाहरू अनलाइन स्क्यामिङ केन्द्र, ठगी गर्ने क्यासिनो तथा अन्य गैरकानुनी काममा संलग्न गराइएका र विनाभिसा बसिरहेका व्यक्तिहरू थिए।

Advertisement

दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरुलाई सुरक्षित रूपमा निकालिएको हो। गैरआवाशीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरुलाई बुधबार काठमाडौं पठाइएको थियो। उनीहरू शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरेका छन्।

दूतावासले अझै केही नेपाली अलपत्र रहेको जानकारी प्राप्त भएको भन्दै उनीहरुको उद्धारका लागि पहल भइरहेको जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०