इरानमाथि आक्रमणको पहिलो सातामै अमेरिकाको ११.३ अर्ब डलर खर्च

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ चैत, २०८२
८ महिनाअघि

अमेरिकाले इरानमाथि गरिएको सैन्य आक्रमणको पहिलो सातामै करिब ११.३ अर्ब डलर खर्च गरेको तथ्य सार्वजनिक भएको छ। अमेरिकी रक्षा मन्त्रालयले सांसदहरूलाई दिएको जानकारीअनुसार यो रकम आक्रमण सुरु भएको ६ दिनभित्रै खर्च गरिएको हो।

फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल संयुक्त आक्रमणमा प्रयोग भएको यो बजेटमा मध्यपूर्वमा सैनिक तैनाथीजस्ता सम्पूर्ण दीर्घकालीन खर्च भने समावेश गरिएको छैन। युद्ध लम्बिँदै जाँदा खर्च अझै बढ्ने अनुमान गरिएको छ।

Advertisement

यो रकम अमेरिकाका विभिन्न सार्वजनिक स्वास्थ्य तथा वैज्ञानिक निकायहरूको वार्षिक बजेटभन्दा समेत बढी भएको उल्लेख गरिएको छ। उदाहरणका लागि, वातावरण संरक्षण एजेन्सी, रोग नियन्त्रण तथा रोकथाम केन्द्र तथा नेसनल क्यान्सर इन्स्टिच्युटको वार्षिक बजेटभन्दा यो खर्च बढी रहेको बताइएको छ।

विज्ञहरूले यस्तो खर्चले अमेरिकाको प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। एडम ग्याफ्नी ले यसले जनस्वास्थ्यभन्दा सैन्य खर्चलाई प्राथमिकता दिइएको देखाएको टिप्पणी गरेका छन्।

यसैबीच, डोनाल्ड ट्रम्प प्रशासनले वातावरण र स्वास्थ्यसम्बन्धी निकायहरूको बजेटमा ठूलो कटौती प्रस्ताव गरेको पनि जनाइएको छ।

विश्लेषकहरूका अनुसार, बढ्दो सैन्य खर्चका कारण विज्ञान, अनुसन्धान र जनस्वास्थ्य क्षेत्र प्रभावित हुन सक्ने चिन्ता बढ्दै गएको छ।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

ओलीको आरोप : जेनजी आन्दोलनपछि संविधानविपरीत संसद् विघटन गरियो

शनिवार ६ मङ्सिर, २०८३
१२ घण्टाअघि

प्रधानमन्त्रीको भारत भ्रमणबाट हवाई मार्गको गाँठो फुक्ने निजी क्षेत्रको अपेक्षा प्रधानमन्त्री

शनिवार ६ मङ्सिर, २०८३
१४ घण्टाअघि

त्रिविमा विकेन्द्रीकरण विस्तारको तयारी, १२ क्याम्पस अझै प्रक्रियाबाहिर

शनिवार ६ मङ्सिर, २०८३
१७ घण्टाअघि

विराटनगरको उखुबारीमा अन्दाजी २५ वर्षीय युवकको शव फेला, हत्या भएको आशंका

शुक्रबार ५ मङ्सिर, २०८३
१ दिनअघि

निर्वाचन आचारसंहिताले सरकारको काम रोक्न नहुने भन्दै गगन थापाले उठाए प्रश्न

शुक्रबार ५ मङ्सिर, २०८३
२ दिनअघि

उपचारमुखीभन्दा रोग रोकथाममा केन्द्रित स्वास्थ्य प्रणाली आवश्यक : मन्त्री मेहता

शुक्रबार ५ मङ्सिर, २०८३
२ दिनअघि
ओलीको आरोप : जेनजी आन्दोलनपछि संविधानविपरीत संसद् विघटन गरियो
शनिवार ६ मङ्सिर, २०८३
प्रधानमन्त्रीको भारत भ्रमणबाट हवाई मार्गको गाँठो फुक्ने निजी क्षेत्रको अपेक्षा प्रधानमन्त्री
शनिवार ६ मङ्सिर, २०८३
दलको पक्षमा लागेर नेताको चाकडी गर्ने कर्मचारीलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी
शनिवार ६ मङ्सिर, २०८३
त्रिविमा विकेन्द्रीकरण विस्तारको तयारी, १२ क्याम्पस अझै प्रक्रियाबाहिर
शनिवार ६ मङ्सिर, २०८३
विराटनगरको उखुबारीमा अन्दाजी २५ वर्षीय युवकको शव फेला, हत्या भएको आशंका
शुक्रबार ५ मङ्सिर, २०८३
निर्वाचन आचारसंहिताले सरकारको काम रोक्न नहुने भन्दै गगन थापाले उठाए प्रश्न
शुक्रबार ५ मङ्सिर, २०८३
उपचारमुखीभन्दा रोग रोकथाममा केन्द्रित स्वास्थ्य प्रणाली आवश्यक : मन्त्री मेहता
शुक्रबार ५ मङ्सिर, २०८३
एनपीएल फाइनलको टिकट बिक्रीमै अन्योल, खुल्नुअघि नै देखियो ‘सोल्ड आउट’
शुक्रबार ५ मङ्सिर, २०८३
प्रधानमन्त्रीको भारत भ्रमणदेखि जग्गा नापजाँचसम्म, मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक
शुक्रबार ५ मङ्सिर, २०८३
यार्सागुम्बाको लोभ र अस्तित्वको संघर्षमा आधारित ‘हिमालयन गोल्ड’ को प्रिमियर
शुक्रबार ५ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०