इराकमा ड्रोन हमलामा परेर दुई नेपाली घाइते, विमानस्थलमा कार्यरत १२० नेपाली होटलमा सारिए

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ चैत, २०८२
५ महिनाअघि

एजेन्सी । इराकको अर्विलस्थित यूएईको महावाणिज्य दूतावासलाई लक्षित गरी भएको ड्रोन हमलामा दुई नेपाली सुरक्षागार्ड घाइते भएका छन् । महावाणिज्य दूतावासमा १३ जना नेपाली सुरक्षागार्ड र दुई जना नेपाली महिला कर्मचारी गरी १५ जना कार्यरत छन् ।

शनिबारको हमलामा परी घाइते भएका दुई जना हाल उपचाररत छन् । यसैगरी विमानस्थलमा पनि निरन्तर ड्रोन हमला भएपछि नजिकै रहेको अमेरिकी सेनाको क्याम्पमा कार्यरत १२० नेपालीलाई होटलमा सारिएको छ । सुरक्षा सावधानीका लागि केही नेपाली इराक छाडेर बाटो लागिसकेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार इराकमा झन्डै ३० हजार नेपाली कार्यरत छन् । यसअघि इराकको स्वशासित राज्य कुर्दिस्थानको राजधानी अर्विलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएपछि त्यहाँ कार्यरत १ सय २० जना नेपालीलाई पनि सुरक्षित स्थानमा राखिएको छ ।

प्रकाशित समय: मङ्गलबार ३ चैत, २०८२, १५:३५:४२

सम्बन्धित खबर

सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०