मोरङ ५ मा मनोजबाट आशावादी छन् मतदाता

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १० फाल्गुण, २०८२
८ महिनाअघि

विराटनगर । विगतका निर्वाचनबाट निर्वाचित सांसदले पिछडिएको मोरङ ५ लाई उकास्न नसकेको गुनासो राख्ने मतदाताहरू मनोजकुमार अग्रवालबाट भने केही आशावादी देएिका छन् ।

लामो समयदेखि राजनीति र सामाजिक गतिविधिमा सक्रिय रहेका अग्रवालले यस क्षेत्रको सर्वांगीण विकासमा भूमिका खेल्न सक्ने भन्दै मतदाता आशावादी देखिएका हुन् ।

Advertisement

मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै पछि परेको मोरङ–५ लाई समुन्नत बनाउन योगदान दिन सक्नेमा मतदाता ढुक्क देखिएका हुन् ।

पारदर्शिता, जवाफदेही नेतृत्व र दीगो नीति–निर्माणमा आधारित दृष्टिकोण राख्ने मनोजले यो क्षेत्रको विकास र आर्थिक समृद्धिमा ध्यान दिनसक्ने उनीहरूको विश्वास छ ।

आसन्न चुनावको तयारीका लागि मतदाताको घरदैलो पुगिरहेका मनोजलाई मतदाताले सकारात्मक प्रतिक्रिया दिने गरेका छन् । उनीहरू स्वतस्फूर्त चुनावी ¥यालीमा सहभागी हुनेगरेका छन् ।

सामाजिक छवि र सांगठनिक बलका आधारमा चुनावी मैदानमा होमिएका अग्रवालका पक्षमा मतदाताहरू खुल्न थालेका छन् ।

अझ, नेकपा एमालेमा आस्था राख्नेहरू पनि पछिल्ला दुई वटा निर्वाचनको तुलनामा यसपालि खुसी छन् ।

किनकि, यसपटक एमालेले आफ्नो आधिकारिक उम्मेदवारका रूपमा मनोजलाई अगाडि सारेपछि उनीहरूले सूर्य चिह्नमा नै भोट हाल्न पाउने छन् ।

यसअघि २०७४ सालमा तत्कालीन माओवादीसँग एकता गरेको एमालेले शिवकुमार मण्डललाई सहयोग गरी जिताएको थियो ।

२०७९ सालमा एमालेले जसपाका राजकुमार यादवलाई सघाएको भए पनि स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०