कुलमान घिसिङको घोषणा : बेथिति र अव्यवस्थाको लोडसेडिङ अन्त्य गर्छौं

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३० माघ, २०८२
४ महिनाअघि

विराटनगर ।  उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पहलमा विद्युत क्षेत्रमा लोडसेडिङ अन्त्य गरेको जनताले बुझेको बताउँदै अब मुलुकका अन्य क्षेत्रमा रहेको “लोडसेडिङ” अन्त्य गर्ने बताएका छन् ।

विराटनगरमा बिहीबार साँझ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले राजनीतिक लगायतका क्षेत्रमा देखिएको लोडसेडिङ अन्त्यका लागि राजनीतिक अभियान सुरु गरेको बताए ।

देशको समग्र परिवर्तन, सुशासन र आर्थिक आत्मनिर्भरतालाई केन्द्रमा राख्दै ५ वर्षभित्र ठोस परिणाम दिने उनको दाबी छ ।युवा पुस्ताको साथ र सहभागिताले मात्रै देशको रूपान्तरण सम्भव हुने बताएका हुन् ।

घिसिङले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ को पार्टी सम्पर्क कार्यालय उद्घाटन पनि गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीका तर्फबाट देशभर संयुक्त रूपमा उम्मेदवारी दिइएको बताए ।

उनेपाले मोरङ ६ मा वसन्त बुढाथोकीलाई उम्मेदवार बनाएको छ । यहाँबाट नेपाली कांग्रेसका डा. शेखर कोइराला, नेकपा एमालेका विनोद ढकाल, रास्वपाकी रुबिना आचार्यलगायत चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित समय: बिहिबार ३० माघ, २०८२, २१:१३:१९
१५ वर्षीय वैभव सूर्यवंशी पहिलोपटक भारतीय सिनियर टोलीमा, श्रेयस अय्यर कप्तान
शनिवार २३ जेठ, २०८३
परराष्ट्रमन्त्री र विजय चौथाइवालेबिच भेटवार्ता
शनिवार २३ जेठ, २०८३
विश्व वातावरण दिवस : अलायन्स युवा क्लबको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न
शनिवार २३ जेठ, २०८३
धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित
शनिवार २३ जेठ, २०८३
रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु
शनिवार २३ जेठ, २०८३
अण्डाको मूल्य फेरि बढ्यो
शनिवार २३ जेठ, २०८३
श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ कुमार थापा पक्राउ
शनिवार २३ जेठ, २०८३
विश्व वातावरण दिवसमा बर्जुमा वृक्षारोपण कार्यक्रम सम्पन्न
शुक्रबार २२ जेठ, २०८३
साना दल
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
शुक्रबार २२ जेठ, २०८३
चिनियाँ राष्ट्रपति उत्तर कोरिया भ्रमणमा जाँदै
शुक्रबार २२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०