टिभेट संवादले बिहीबार रंगमञ्चका पर्दापछाडिका सीपबारे वेबिनार गर्ने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ माघ, २०८२
८ महिनाअघि

विराटनगर । टिभेट संवादले रंगमञ्चका पर्दापछाडि कार्यरत व्यक्तिहरूले विकास गर्ने व्यवहारिक तथा स्थानान्तरण योग्य सीपहरूबारे केन्द्रित वेबिनार गर्ने भएको छ ।

बिहीबार (भोलि) बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म आयोजना गर्दैछ ।

उक्त वेबिनारमा स्टेज म्यानेजमेन्ट, प्रकाश व्यवस्था, ध्वनि प्रणाली, पोशाक निर्माण तथा सेट डिजाइनजस्ता पर्दापछाडिका महत्वपूर्ण भूमिकाहरूको चर्चा गरिनेछ ।

साथै, यी क्षेत्रहरूमा काम गर्ने व्यक्तिहरूले विकास गर्ने टिमवर्क, प्राविधिक दक्षता, समस्या समाधान क्षमता, समय व्यवस्थापन र समन्वय जस्ता सीपहरू अन्य उद्योग तथा पेशामा कसरी उपयोगी हुन्छन् भन्ने विषयमा जानकारी दिइनेछ ।

कार्यक्रमले रंगमञ्चलाई केवल कलाकारिताको क्षेत्र मात्र नभई सीप विकास र रोजगार योग्यताको महत्वपूर्ण माध्यमका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ भन्नेबारे वेविनारका वक्ता आकांक्षा जि.सी.ले बताइन् ।

पर्दापछाडिका पेशाकर्मीहरूको योगदानलाई उजागर गर्दै उनीहरूको सीपलाई व्यापक क्षेत्रसँग जोड्ने उद्देश्यसहित वेबिनार आयोजना गरिएको आयोजकले जनाएको छ ।

टिभेट सम्वाद काठमाण्डौं विश्वविद्यालय अन्तर्गत एमटिभेट कार्यक्रम अध्ययन गरिसकेका र गर्दै गरेका विद्यार्थीहरूको समुह हो र टिभेट सम्वादले विभिन्न विषयलाई सीप र सम्वाद, समस्या छलफलदेखि समाधानका लागि कार्यान्वयन पक्षसँग सम्वृद्ध भएका काम गर्ने उदेश्य लिएको छ ।

प्रकाशित समय: बुधबार १५ माघ, २०८२, १४:२३:५१

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

बिहिबार १ असोज, २०८३
४ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
६ दिनअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०