रंगेली नगरपालिकामा जनप्रतिनिधिबीच झगडा, प्रहरी कार्यालयमै धर्ना

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ पुस, २०८२
८ महिनाअघि

विराटनगर । मोरङको रङ्गेली नगरपालिका-४ मा जनप्रतिनिधिहरूबीच भएको विवादले स्थानीय राजनीति तरङ्गित भएको छ।

बाटो निर्माणको अनुगमनको क्रममा सुरु भएको विवाद कुटपिटसम्म पुगेको आरोप लागेपछि जनप्रतिनिधिहरू नै प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन्।

वडा अध्यक्ष अवदेश मण्डलका अनुसार, वडा सदस्य रमेश मण्डलसँग बाटो निर्माणको निरीक्षणमा जाँदा अर्का वडा सदस्य मुकेश मण्डलले ‘मल किन नदिएको’ भन्ने विषय उठाएका थिए ।

सानो विवाद बढ्दै जाँदा रमेशमाथि हातपात भएको वडा अध्यक्षको दाबी छ।

प्रहरीमा उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको भन्दै जनप्रतिनिधिहरू रुष्ट छन् । “अब जनप्रतिनिधि नै असुरक्षित भएका छौँ, प्रहरी मुखदर्शक बनेर बस्नु गम्भीर कुरा हो,” उनीहरूले भने ।

रोचक कुरा के छ भने मुकेश मण्डल करिब दुई महिना अघि नै वडा सदस्य पदबाट राजीनामा दिइसकेका छन् ।

उनले आफूलाई वडाबाट निरन्तर वञ्चित गरिएको र उल्टै आफूलाई नै हातपात गरिएको दाबी गरेका छन् ।
इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्सपेक्टर नरेन्द्र बोगटीले घटनालाई गम्भीरतापूर्वक लिइएको र अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

रङ्गेली नगरपालिकाको वातावरण तनावग्रस्त बनेको छ भने प्रहरीको निष्कर्ष के आउँछ भन्ने अब हेर्न बाँकी छ।

प्रकाशित समय: शुक्रबार ४ पुस, २०८२, १९:४८:२२

सम्बन्धित खबर

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग

मङ्गलबार १९ साउन, २०८३
९ घण्टाअघि

अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित

मङ्गलबार १९ साउन, २०८३
९ घण्टाअघि

सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?

मङ्गलबार १९ साउन, २०८३
९ घण्टाअघि

प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता

मङ्गलबार १९ साउन, २०८३
१० घण्टाअघि

राप्रपाले बोलायो कार्यसम्पादन समिति

मङ्गलबार १९ साउन, २०८३
१३ घण्टाअघि

सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी

सोमबार १८ साउन, २०८३
१ दिनअघि
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग
मङ्गलबार १९ साउन, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित
मङ्गलबार १९ साउन, २०८३
सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?
मङ्गलबार १९ साउन, २०८३
प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता
मङ्गलबार १९ साउन, २०८३
सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने
मङ्गलबार १९ साउन, २०८३
राप्रपाले बोलायो कार्यसम्पादन समिति
मङ्गलबार १९ साउन, २०८३
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०