क्यान महासंघ मोरङको वार्षिक साधारणसभा सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ मङ्सिर, २०८२
५ महिनाअघि

विराटनगर । कम्प्युटर एशोसिएशन नेपाल महासंघ, मोरङ शाखा आफ्नो आठौं वार्षिक साधारण सभा गरेको छ ।

विराटनगरको होटल श्रीकृष्णमा शुक्रबार क्यान मोरङले आफ्नो आठौँ साधारण सभा आयोजना गरेको हो ।

साधारणसभामा वार्षिक तथा लेखा प्रतिवेदन सार्वजनिक गरिएको क्यान मोरङका अध्यक्ष सुमितकुमार साहले जानकारी दिए ।

क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्यान मोरङका कोषाध्यक्ष सुजित झाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, वार्षिक प्रतिवेदन भने संस्थाका सचिव अजिप चापागाईंले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भावी योजनासमेत प्रस्तुत गरिएको थियो । जसअनुसार आइसिटी बजार व्यवस्थापनलगायत आइसिटी प्रवर्द्धनमा जोड दिने विषयसमेत उल्लेख छ ।

त्यसबाहेक स्वर्गीय राजेन्द्रप्रसाद यादवको स्मृतिमा आइसिटी अवार्डका लागि छात्रवृत्ति स्थापना गरी विद्यार्थीहरूलाई सम्मान गर्ने योजना रहेको अध्यक्ष साहको भनाइ छ ।

क्यान मोरङमा संस्थागत र व्यक्तिगत गरी हालसम्म ७१ जना सदस्य रहेका छन् । जसमध्ये शुक्रबारको कार्यक्रममा ६० भन्दा बढी सदस्य उपस्थित रहेका थिए ।

कार्यक्रमको सञ्चालन भने रश्मी थापाले गरेकी थिइन् ।

प्रकाशित समय: शुक्रबार ६ मङ्सिर, २०८२, १८:१४:३१

सम्बन्धित खबर

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

बुधबार १६ ब‌ैशाख, २०८३
५ घण्टाअघि

मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू

बुधबार १६ ब‌ैशाख, २०८३
६ घण्टाअघि

कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत

बुधबार १६ ब‌ैशाख, २०८३
७ घण्टाअघि

पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

बुधबार १६ ब‌ैशाख, २०८३
७ घण्टाअघि

कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय

बुधबार १६ ब‌ैशाख, २०८३
८ घण्टाअघि

रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र

बुधबार १६ ब‌ैशाख, २०८३
८ घण्टाअघि
ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
बुधबार १६ ब‌ैशाख, २०८३
मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत
बुधबार १६ ब‌ैशाख, २०८३
पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी: वासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक नियुक्त
बुधबार १६ ब‌ैशाख, २०८३
२४ घण्टामा २,७२२ चालक कारबाहीमा, २७ लाख बढी राजस्व सङ्कलन
बुधबार १६ ब‌ैशाख, २०८३
महावीर पुनको सम्पत्ति : २८ रोपनी जग्गा,३ तोला सुन र २९ लाख नगद
बुधबार १६ ब‌ैशाख, २०८३
दुई सातामै फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
बुधबार १६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०