मोरङ स्काउट संयोजकमा अर्जुन श्रेष्ठ नियुक्त

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २९ कार्तिक, २०८२
७ महिनाअघि

विराटनगर । मोरङ जिल्लाको स्काउट संयोजक पदमा अर्जुन श्रेष्ठ नियुक्त भएका छन्। स्काउट राष्ट्रिय कार्यकारी समितिको बैठकले श्रेष्ठलाई औपचारिक रूपमा जिल्ला संयोजक नियुक्त गरेको हो।

लगभग डेढ दशकदेखि स्काउट गतिविधिमा सक्रिय श्रेष्ठ २०७२ सालदेखि लगातार दुई कार्यकाल जिल्ला सदस्यको भूमिकामा रहेर योगदान पु¥याइसकेका छन् । निजी शैक्षिक संस्थाहरूमा स्काउटको विस्तार, गुणस्तर सुधार र नेतृत्व विकासमा उनले खेलेको भूमिकालाई उल्लेखनीय मानिन्छ।

श्रेष्ठ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगर महानगरपालिकाका अध्यक्ष छन् । साथै नेपाल तेक्वान्दो संघ विराटनगरका अध्यक्ष तथा पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल समेत रहँदै आएका छन् ।

निजी शैक्षिक क्षेत्र, खेलकुद विकास तथा संस्थागत व्यवस्थापनमा उहाँको योगदान विशेष महत्त्वपूर्ण मानिन्छ।

स्काउटसम्बन्धी तालिम, नेतृत्व अभिवृद्धि तथा समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ संयोजकको हैसियतमा श्रेष्ठले महत्वपूर्ण काम गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित समय: शुक्रबार २९ कार्तिक, २०८२, २०:१७:५६
विश्व वातावरण दिवसमा बर्जुमा वृक्षारोपण कार्यक्रम सम्पन्न
शुक्रबार २२ जेठ, २०८३
साना दल
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
शुक्रबार २२ जेठ, २०८३
चिनियाँ राष्ट्रपति उत्तर कोरिया भ्रमणमा जाँदै
शुक्रबार २२ जेठ, २०८३
दुहबी नगरपालिकाद्वारा १२९ घरपरिवारलाई सुधारिएको चुलो वितरण
शुक्रबार २२ जेठ, २०८३
प्रधानमन्त्री शाहको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
शुक्रबार २२ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी जेल चलान
बिहिबार २१ जेठ, २०८३
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
बिहिबार २१ जेठ, २०८३
रवि फर्किएलगत्तै परराष्ट्रमन्त्री भारत जाने
बिहिबार २१ जेठ, २०८३
बैंक कर्जा दुरुपयोग आरोपमा जानकी मेडिकल कलेजका प्रमुख पाण्डे पक्राउ
बिहिबार २१ जेठ, २०८३
‘जातीय विभेदको अन्त्य सरकारको मात्र होइन सबै नेपालीको साझा दायित्व हो’
बिहिबार २१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०