जेनजी आन्दोलनका क्रममा क्षति पुगेको मोरङ प्रशासनलाई अन्नपूर्ण राठी केबलको सहयोग

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ९ असोज, २०८२
१ वर्षअघि

विराटनगर । अन्नपूर्ण राठी केबल इन्डस्ट्रिज लिमिटेड लिमिटेडले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको जिल्ला प्रसाशन कार्यालय मोरङलाई सहयोग गरेको छ ।

गत भदौ २४ गते आन्दोलनकारीले लगाएको आगोले ध्वस्त बनेको मोरङ प्रशासनलाई अन्नपूर्ण राठी केबल इन्डस्ट्रिज लिमिटेड लिमिटेडले चार लाख बराबरको सामग्री हस्तान्तरण गरेको हो ।

Advertisement

सेवाग्राहीले अति आवश्यक सेवा पाउनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अन्नपूर्ण राठी केबुल इन्डस्ट्रिजले कम्प्युटर, प्रिन्टर र बिजुली वाइरिङका लागि तार हस्तान्तरण गरेको हो ।

जेनजी आन्दोलका क्रममा पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहीले पूर्ण रूपमा सेवा पाउन नसकेको अवस्थामा यस्तो प्रकारको सहयोगले केही भएपनी राहत हुने जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।

कम्पनीको (सिएसआर) सामाजिक उतरदायित्वअन्तर्गत उक्त सहयोग गरेको उद्देश्यले अन्नपूर्ण राठी केबुल इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष श्याम राठीले बताए ।

यसअघि पनि अन्नपूर्ण राठी केबुल इन्डस्ट्रिजले विराटनगरको मालपोत कार्यालयलाई तीन लाख बराबरको सामग्री हस्तान्तरण गरेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०