आणविक हतियार परीक्षणविरुद्धको दिवसमा शिक्षादीपमा कविता प्रतियोगिता : सिरिन भट्टराई प्रथम

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १४ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । विराटनगरको शिक्षादीप कलेजमा भएको कविता प्रतियोगितामा कक्षा १२ मा अध्ययनरत सिरिन भट्टराईले प्रथम स्थान हाँसिल गरेकी छिन् ।

त्यस्तै अलिसा सापकोटा द्वितीय र मानसी मनोहर तथा प्रतिक भट्टराई तृतीय घोषित भएका छन् । प्रतियोगितामा सभ्यता रायमाझी, अपेक्षा राई, जस्मिन ढुंगाना, सुदिस साह, पंकज साह, मुस्कान खातुन, सहिष्णुता वराल, सम्राज्ञी बस्नेत र पूर्णिमा बुढाथोकीले सान्त्वना स्थान सुरक्षित गरे ।

कलेजको विज्ञान शंकाय अन्तरगत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले ‘शान्तिको लागि निश्शत्रीकरण’ विषयमा प्रतियोगितात्मक रुपमा कविता प्रस्तुत गरेका थिए ।

अगस्ट २९ अर्थात आणविक हतियार परीक्षण विरुद्धको दिवशको अवसरमा आज कलेजको सभाहलमा आयोजित कविता प्रतियोगितामा कलेजमा अध्ययनरत ६० जना विद्यार्थीहरूले आणविक हतियार, यसको प्रयोग र निश्शस्त्रीकरण सम्बन्धि चेतनामुलक कविता बाचन गरेका हुन् ।

कलेजका प्रमुख निर्देशक रमेश मण्डल निर्णायकमा रहेका कवि चुडामणि नेपाल ‘आकिन्चन र कलेजका अंग्रेजी विभागका निर्देशक डा. विमल किशोर श्रीवास्तवले प्रथमदेखि सान्त्वना स्थल हाँसिल गरेका विद्यार्थीहरूलाई नगद पुरस्कार र पुस्तकहरू वितरण गरेका थिए ।

कलेजले आणविक हतियारबारे सचेतनाका लागि विगतदेखि नै अगष्ट २९ का दिन कविता प्रतियोगिता आयोजना गर्दै आएको कलेजका निर्देशक रामचन्द्र अधिकारीले बताए ।

प्रकाशित समय: शनिवार १४ भदौ, २०८२, १६:५६:३२

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
३ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

बिहिबार १ असोज, २०८३
७ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०