अस्ट्रेलियाका २५ हलमा लाग्दै ‘माग्ने राजा’

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ भदौ, २०८२
९ महिनाअघि

केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेको फिल्म ‘माग्ने राजा’ उच्च शोसहित प्रदर्शनमा आउने भएको छ ।

भदौ ६ गते अर्थात् अगस्ट २२ देखि यो फिल्म अस्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शनमा आउँदै छ ।
अस्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रीकेजी इभेन्ट र दृश्य इन्टरटेन्मेन्टका अनुसार त्यहाँ २५ हलमा यो फिल्म प्रदर्शनमा आउँदै छ ।
यो फिल्मको बुकिङ खुला भइसकेको छ ।

थ्रीकेजीका गोविन्द भण्डारीका अनुसार यो फिल्म एक सयभन्दा बढी शोका साथ प्रदर्शनमा आउँदैछ ।
यो फिल्ममा केदारसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल, शारदा गिरीलगायत शीर्ष भूमिकामा छन् ।

ऋषि लामिाछानेका निर्देशनमा बनेको यस फिल्मको निर्माता मुनाल घिमिरे हुन् । लेखक सामीप्यराज तिमल्सेना हुन् ।

प्रकाशित समय: बुधबार ४ भदौ, २०८२, १३:४२:५७

सम्बन्धित खबर

न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा

बुधबार ६ जेठ, २०८३
४८ minutes

डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित

मङ्गलबार ५ जेठ, २०८३
१९ घण्टाअघि

सांसद् राईको प्रश्न,केन्द्रीय सरकार खोई ?

मङ्गलबार ५ जेठ, २०८३
२३ घण्टाअघि

सांसद् कृष्णकुमारलाई तत्काल पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

मङ्गलबार ५ जेठ, २०८३
२३ घण्टाअघि

प्रधानन्यायाधीश सिफारिस मनोज शर्मा विरुद्धको सुनुवाइ आज सुरू हुने, १६ उजुरीमाथि छलफल

मङ्गलबार ५ जेठ, २०८३
२३ घण्टाअघि

बजेट निर्माणमा प्रधानमन्त्री कार्यालय सक्रिय, नीति तथा कार्यक्रममै प्रधानमन्त्रीको उदासीनता देखियो

सोमबार ४ जेठ, २०८३
२ दिनअघि
न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा
बुधबार ६ जेठ, २०८३
डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित
मङ्गलबार ५ जेठ, २०८३
नेपाली सेयर बजारको यथार्थः डाटाको बहस, तर ‘हल्ला’ को प्रभाव अझै कायम
मङ्गलबार ५ जेठ, २०८३
सांसद् राईको प्रश्न,केन्द्रीय सरकार खोई ?
मङ्गलबार ५ जेठ, २०८३
सांसद् कृष्णकुमारलाई तत्काल पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग
मङ्गलबार ५ जेठ, २०८३
प्रधानन्यायाधीश सिफारिस मनोज शर्मा विरुद्धको सुनुवाइ आज सुरू हुने, १६ उजुरीमाथि छलफल
मङ्गलबार ५ जेठ, २०८३
वीरगञ्जबाट पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
मङ्गलबार ५ जेठ, २०८३
बजेट निर्माणमा प्रधानमन्त्री कार्यालय सक्रिय, नीति तथा कार्यक्रममै प्रधानमन्त्रीको उदासीनता देखियो
सोमबार ४ जेठ, २०८३
नाइजेरियन युवती प्रकरणपछि रास्वपा सांसद कृष्णकुमार कार्की चर्चामा, संसद्मा अनुपस्थित
सोमबार ४ जेठ, २०८३
इरानी कब्जामा रहेका झाको रिहाइ भएको भन्दै गलत सूचना दिएको परराष्ट्रले माग्यो माफी
सोमबार ४ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०