सुहाङसँगको अन्तर्वार्तामा किन भावुक बने जगदीश खरेल ?

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ भदौ, २०८२
११ महिनाअघि

विराटनगर । चर्चित पत्रकार जगदीश खरेल एक अन्तर्वार्ताको अन्त्यमा भावुक बनेको विषय अहिले चर्चामा छ ।

उनी टेलिभिजन कार्यक्रम हटसिटमा युवा सांसद सुहाङ नेम्वाङसँग देशको समसामयिक राजनीतिक विषय, जीवन, दर्शन जस्ता विषयमा गरिएको कुराकानीपछि भावुक बनेका हुन् ।

Advertisement

सांसद सुहाङ नेम्वाङ स्वर्गीय नेता सुवास नेम्वाङका सुपुत्र हुन् । सुहाङ पार्टीले एमालेका नेता भए पनि उनको शालीनता , अनुशासन र कार्यशैलीका कारण सबै पार्टीका युवाहरूमाझ रुचाइएका नेतामा पर्छन् ।

उनीसँगको अन्तर्वार्तामा खरेलले भनेका छन्, ‘महत्वपूर्ण समय दिनुभो माननीयज्यू, एकदमै खुशि लाग्यो आज हामीले चाहिँ आशाका कुराहरू गर्यौँ, केही देश बन्न सक्छन् कि बनाउन सकिन्छकी भनेर अन्तरंग कुराकानी गर्यौँ । तपाईँले आफ्नो जीवनको जे लक्ष्य राख्नुभएको छ र नेताकोरूपमा र व्यक्तिगतरुपमा गन्तब्य यहाँ पुग्ने भनेर सोच राख्नुभएको छ, त्यो पुरा होस्।’

सुहाङलाई शुभकामना दिँदै पत्रकार खरेल भावुक बनेका थिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

मिटरब्याज पीडितलाई भेट्न सिमरा पुगे गृहमन्त्री सुधन गुरुङ

मङ्गलबार ३० असार, २०८३
४० minutes

मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग

सोमबार २९ असार, २०८३
१६ घण्टाअघि

नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

सोमबार २९ असार, २०८३
१९ घण्टाअघि

कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी

सोमबार २९ असार, २०८३
१९ घण्टाअघि

गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने

सोमबार २९ असार, २०८३
२० घण्टाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
२२ घण्टाअघि
मिटरब्याज पीडितलाई भेट्न सिमरा पुगे गृहमन्त्री सुधन गुरुङ
मङ्गलबार ३० असार, २०८३
मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग
सोमबार २९ असार, २०८३
नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
सोमबार २९ असार, २०८३
कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी
सोमबार २९ असार, २०८३
गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने
सोमबार २९ असार, २०८३
बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु
सोमबार २९ असार, २०८३
नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन
सोमबार २९ असार, २०८३
विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु
सोमबार २९ असार, २०८३
मोरङको केराबारीमा सुतिरहेकै अवस्थामा मृत भेटिइन् वृद्धा
सोमबार २९ असार, २०८३
देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम
सोमबार २९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०