बोको हरामका संस्थापकका छोरा चाडबाट पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ भदौ, २०८२
१२ महिनाअघि

एजेन्सी । बोको हरामका संस्थापकका कान्छा छोरालाई चाडबाट पक्राउ गरिएको छ । जिहादी समूहको नेतृत्व गरिरहेको आरोप पक्राउ परेका मुस्लिम मोहम्मद युसुफलाई आन्दोलनका अन्य पाँच संदिग्ध सदस्यहरूसँगै पक्राउ गरिएको हो।

युसुफका कट्टरपन्थी पिता मोहम्मद युसुफले जन्मनुभन्दा केही वर्ष अघि छिमेकी नाइजेरियामा स्थापना गरेको आन्दोलनको जिम्मेवारी दिइएको थियो ।

इस्लामिक समूहले करिब १५ वर्षदेखि लेक चाड वरपर आतङ्क मच्चाउँदै आएको थियो भने पछिल्ला महिनाहरूमा गाउँ र सैन्य अखडाहरूमा आक्रमणहरू बढाउँदै लगेको थियो।

चाडको प्रहरीले बोको हरामका छ जना सदस्यलाई पक्राउ गरेको पुष्टि गरे पनि तीमध्ये एक जना युसुफका जेठा छोरा भए नभएको बारे पुष्टि हुन सकेको छैन । लेक चाडमा रहेको नाइजेरियाली गुप्तचर स्रोतले चाडमा छ जनाको जिहादी समूह पक्राउ परेको खबर प्राप्त भएको एएफपीलाई बताएको छ ।

‘टोलीको नेतृत्व बोको हरामका संस्थापकका कान्छा छोरा मुस्लिमले गरेका थिए,’ स्रोतले भन्यो।

स्रोतका अनुसार उक्त समूह ‘इस्लामिक स्टेट पश्चिमी अफ्रिका क्षेत्र’ समूहको थियो, जुन बोको हरामबाट वैचारिक असहमतिका कारण अलग्गिएको थियो । सन् २००९ मा बोको हरामविरुद्धको सैन्य कारबाहीका क्रममा युसुफका पिताको मृत्यु हुँदा युसुफ सानै थिए ।

चाडमा पक्राउ परेपछि एएफपीले देखेको तस्बिरमा नीलो रङ्गको ट्रयाकसुट लगाएका एक युवा, छोटो र दुब्लो मानिस युसुफसँग मिल्दोजुल्दो देखिन्छन्।

चाडमा युसुफ उपनामले चिनिने अब्दरहमान महामत अब्दुलाय ‘इस्लामिक स्टेट पश्चिमी अफ्रिका क्षेत्र’ का नेता हबीब युसुफ नामले चिनिने अबू मुस्ब अल–बर्नावका कान्छा भाइ हुन्।

प्रकाशित समय: सोमबार २ भदौ, २०८२, २०:०७:३४
धवलशमशेर राणाले ‘जय नेपाल पार्टी’ गठन गर्दै
बिहिबार २१ साउन, २०८३
तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित
बिहिबार २१ साउन, २०८३
ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
बिहिबार २१ साउन, २०८३
सुनको मूल्य तीन लाख नजिक, एकै दिन तोलामा ८ हजारले वृद्धि
बिहिबार २१ साउन, २०८३
रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी
बिहिबार २१ साउन, २०८३
जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी तेह्रथुमबाट पक्राउ
बिहिबार २१ साउन, २०८३
मल किन्न जाँदा थुनिएका दुई नेपाली किसानलाई रिहा गर्न आदेश
बुधबार २० साउन, २०८३
कांग्रेसले सरकारमाथि उठायो १० प्रश्न, लोकतन्त्र र सुशासन कमजोर बनाएको आरोप
बुधबार २० साउन, २०८३
ग्यासको अभाव उस्तै,सिरहामा रित्तो सिलिन्डर बोकेर घण्टौँ लाइनमा
बुधबार २० साउन, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
बुधबार २० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०