विराटनगरको सनसाइनमा मनाइयो कृष्ण जन्माष्टमि

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३१ साउन, २०८२
१ वर्षअघि

विराटनगर । विराटनगर–१ स्थित सनसाइन बोर्डिङ स्कुलले प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमिका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको छ ।

स्कुल परिसरमा शुक्रबार भगवान् श्रीकृष्णको पूजा आराधनापश्चात विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै सनसाइन बोर्डिङ स्कुलले कृष्ण जन्माष्टि मनाइएको हो ।

स्कुलकी शिक्षिकाले भगवान् कृष्णको बाललीला सिकाउँदै थालिएको उक्त कार्यक्रममा राधा र कृष्णको पहिरनले सजिएर आएका स-साना विद्यार्थीहरूले नृत्य र नाटक प्रस्तुत गरेका थिए ।

दानव र कंशको अत्याचारबाट उन्मुक्ति दिन भगवान् कृष्णले गरेको साहसबारे विद्यार्थीहरूलाई सिकाइएको स्कुलकी उपाध्यक्ष अनिताले जानकारी दिइन् ।

कार्यक्रममा स्कुलका प्रिन्सिपल बद्री रिजाल, अध्यक्ष शिवकुमार खड्का, सहप्रध्यानाध्यापक टीका भुजेल, शिक्षक-शिक्षिका तथा विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो ।

२०५७ सालमा स्थापित स्कुलमा करिब विद्यार्थी ४०० विद्यार्थी अध्ययनरत छन् भने स्कुलले पठनपाठनका अलाबा समय-समयमा अतिरिक्त क्रियाकलापमा उत्तिकै जोड दिँदै आएको छ ।

प्रकाशित समय: शुक्रबार ३१ साउन, २०८२, १८:१२:५६

सम्बन्धित खबर

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०