सामूहिक बलात्कार अभियोग पाँच जना पुर्पक्षका लागि थुनामा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २८ साउन, २०८२
१ वर्षअघि

फिदिम । पाँचथर जिल्ला अदालतले पाँचथरको फिदिममा असार २८ गते एकजना युवती माथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका पाँच युवकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायधि कुमार मास्केको इजलाशले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

सदरमुकाम फिदिमकै ०२–८१/८२ (२९) लाई होटलमा बोलाएर सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले पाँचथर फिदिम निवासी अनिल योङहाङ, सन्जय तामाङ र उमेश तामाङलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

उनीहरुले गत असार २८ गते फिदिमको मेन रोडस्थित होटल बाटिकामा आफुलार्ई सामूहिक बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

अभियोगीहरुलाई तत्काल निर्दोष ठहर गर्न सकिने आधार र प्रमाण नभेटिएकाले पुर्पक्षका लागि थुनामा राख्न मनासिव हुने आदेशमा उल्लेख छ ।

प्रहरीले सरकारी वकिल कार्यालयमा पेश गरेको प्रतिवेदनमा तीन जनाले जबरजस्ती करणी गरेको र दुई जनाले मतियारको भूमिका खेलेको उल्लेख छ ।

युवतीको उजुरीका आधारमा खानतलासी गर्दा घटनास्थलमा भेटिएका कण्डम र मदिराका बोतल तथा आरोपितहरूको आंशिक स्वीकारोक्ती आदीलाई दशी प्रमाणका रूपमा उल्लेख गरिएको छ ।

बलात्कारमा संलग्न तीन जनाविरुद्ध मुलुकी फौजदारी संहिता, २०७४ को दफा २१९(१),(२),(७) बमोजिम ७ देखि ५ वर्ष कैद र सामूहिक अपराधमा थप ५ वर्ष कैद सजाय माग गरिएको छ भने मतियारका रुपमा प्रयोग भएका दुई जनाविरुद्ध सोहि संहिताको दफा ३३(१),(२) र ३६(१),(२) बमोजिम सजायको माग गरिएको छ ।

प्रकाशित समय: मङ्गलबार २८ साउन, २०८२, १२:१५:३६

सम्बन्धित खबर

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२९ minutes

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
४२ minutes

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
१९ घण्टाअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०