भीम पराजुलीको चेतावनी : हुलाकी राजमार्ग निर्माण ठप्प भयो, अब आमरण अनसन बस्छु

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २६ साउन, २०८२
१२ महिनाअघि

मोरङ । हुलाकी राजमार्गको मोरङ खण्डअन्तर्गत हाटखोला–रामचोक ६ किलोमिटर सडक निर्माण लामो समयदेखि ठप्प भएपछि कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

आइतबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै पराजुलीले दुई वर्षअघि पनि यसै सडकका लागि आन्दोलन र अनशन गरेको स्मरण गरे ।

“पटकपटक सहमति भए पनि सडक बन्न सकेको छैन । अहिले पनि अवस्था उस्तै छ । यो बाटो हिँड्दा साइकल, रिक्सा, मोटरसाइकल चलाउनेको निकै दुःख छ,” उनले भने ।

पराजुलीले ठेकेदारको प्रभाव र लापरबाही नियन्त्रण गर्न नसकेको भन्दै सरकारलाई दोष लगाए । सम्झौता उल्लंघन गर्ने ठेकेदारलाई कालो सूचीमा राखी नयाँ प्रक्रिया अघि बढाउन आग्रह गर्दै उनले संघको जिम्मेवारी भन्दै प्रदेश सरकार पन्छिन नमिल्ने स्पष्ट पारे ।

२०७६ सालमा काठमाडौंस्थित श्रेष्ठ कन्ट्रक्सन कम्पनीलाई ७७ करोड रुपैयाँमा ठेक्का दिइएको यो सडक दुई वर्षमै निर्माण सम्पन्न गर्ने योजना थियो । तर हालसम्म जम्मा २२ प्रतिशत मात्र प्रगति भएको छ ।

प्रकाशित समय: आईतबार २६ साउन, २०८२, २०:५२:३४
पूर्वसभापति देउवा साउन २६ गते स्वदेश फर्किने
बिहिबार २१ साउन, २०८३
धवलशमशेर राणाले ‘जय नेपाल पार्टी’ गठन गर्दै
बिहिबार २१ साउन, २०८३
तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित
बिहिबार २१ साउन, २०८३
ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
बिहिबार २१ साउन, २०८३
सुनको मूल्य तीन लाख नजिक, एकै दिन तोलामा ८ हजारले वृद्धि
बिहिबार २१ साउन, २०८३
रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी
बिहिबार २१ साउन, २०८३
जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी तेह्रथुमबाट पक्राउ
बिहिबार २१ साउन, २०८३
मल किन्न जाँदा थुनिएका दुई नेपाली किसानलाई रिहा गर्न आदेश
बुधबार २० साउन, २०८३
कांग्रेसले सरकारमाथि उठायो १० प्रश्न, लोकतन्त्र र सुशासन कमजोर बनाएको आरोप
बुधबार २० साउन, २०८३
ग्यासको अभाव उस्तै,सिरहामा रित्तो सिलिन्डर बोकेर घण्टौँ लाइनमा
बुधबार २० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०