ऐतिहासिक अन्तरिक्ष यात्री लोभेलको निधन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २५ साउन, २०८२
१ वर्षअघि

सन् १९७० मा एपोलो १३ मिसनलाई सफलता पूर्वक पृथ्वीमा फिर्ता बोलाएका अन्तरिक्ष यात्री जिम लोभेलको ९७ वर्षको उमेरमा मृत्यु भएको छ। पृथ्वीबाट हजारौँ माइल टाढा यान रहेको समयमा आन्तरिक समस्या आए पनि उनले सफलता पूर्वक पृथ्वीमा फिर्ता गरेका थिए।

लोभेल र उनका दुई साथी अन्तरिक्ष यात्री सफलता पूर्वक प्रशान्त महासागरमा यानलाई खसालेर सुरक्षित भएको दृश्य टेलिभिजनमा लाखौँ जनाले हेरेका थिए। अन्तरिक्ष विज्ञानलाई सो घटना सम्झन लायक घटनाको रूपमा हेरिएको छ।

Advertisement

दुई पटक चन्द्रमा गएको एपोलो ८ मिसनका पनि उनी सदस्य थिए। उनले दुवै पटक पाइला टेक्न भने पाएनन्। नासाका सहायक प्रमुख सियन डफीले लोभेलको योगदान अन्तरिक्ष विज्ञानमा सधैँ सम्झना योग्य रहने बताए।
र्चाल्स लिन्डबर्गले एटलान्टिक महासागरको ऐतिहासिक यात्रा गरेको एक वर्षपछि २५ मार्च १९२८ मा जेम्स अर्थर लोभलको जन्म भएको थियो। ६ वर्षको हुँदा उनको बाबुको कार दुर्घटनामा ज्यान गएको थियो। आमा ब्लान्चले कठिन मेहनत गरेर उनलाई हुर्काएकी हुन्।

दोस्रो विश्व युद्धमा अमेरिकालाई हवाई सेनाको आवश्यकता परेको थियो। रकेट बनाउनका लागि नभई अमेरिकाले विमान उडाउनका लागि हवाई पाइलट खोजेको थियो। त्यसपछि उनले सेनाकै खर्चमा कलेज तहको अध्ययन गरेका हुन्। त्यसको केही समयपछि कोरिया युद्ध सुरु भएको थियो। उनका धेरै साथी कोरिया गए पनि उनले कलेजमा अध्ययनको अवसर पाएका थिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०