पत्थरघट्टा युवा समाजद्वारा अटिजमसम्बन्धी अभिमुखीकरण

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २० साउन, २०८२
१ वर्षअघि

सुन्दरहरैंचा । पत्थरघट्टा युवा समाज, सुन्दरहरैंचा–११ ले एकदिने अटिजम अभिमुखीकरण आयोजना गरेको छ ।

सुन्दरहरैंचा नगरपालिका-७ स्थित पोखरेल बंश प्रतिष्ठान हलमा आयोजित उक्त कार्यक्रममा नगरभित्रका विद्यालयका शिक्षक-शिक्षिकाहरू सहभागी थिए ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा सुन्दरहरैंचाका पूर्व नगरप्रमुख शिव ढकाल तथा वर्तमान नगरप्रमुख केदार प्रसाद गुरागाईंले सहभागिता जनाएका थिए ।

साथै, कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्षसहित विभिन्न १४ विद्यालयका प्रधानाध्यापकहरूको समेत उपस्थिति थियो ।

उक्त अभिमुखीकरण तालिममा प्रशिक्षकका रूपमा चन्द्रकला घिमिरे तथा उनको समर्पित टोलीले प्रशिक्षण दिएको थियो ।

तालिममा सहभागी शिक्षकहरूलाई अटिजमको पहिचान, व्यवहारगत विशेषता, र बालमैत्री सहकार्यका तरिकाहरूमा व्यावहारिक जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमको आयोजनाबाट शिक्षा क्षेत्रमा अटिजमप्रति चेतना अभिवृद्धि हुनुका साथै समावेशी शिक्षाको अवधारणा सुदृढ हुने अपेक्षा गरिएको छ।

पत्थरघट्टा युवा समाजले आगामी दिनमा यस्ता सामाजिक र शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित समय: सोमबार २० साउन, २०८२, ०९:११:५७

सम्बन्धित खबर

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
५६ minutes

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
८ घण्टाअघि

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
३ दिनअघि
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०