बिएसएन स्कुलमा अभिमुखीकरण : विद्यार्थीहरू सम्मानित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १९ साउन, २०८२
१ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-२ स्थित बिएसएन स्कुल अफ होटल म्यानेजमेन्टले नवआगन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।

कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई सहभागी गराएर अभिमुखीकरणसहित अन्य विविध कार्यक्रमसमेत गरिएको थियो

कायक्रममा कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी कञ्चन राजवंशीलाई सम्मान गरिएको थियो ।

यसैगरी, पोशाक अनुशासनतर्फ रोनिश महासेठ र सलिना दनुवार, समयको अनुशासनतर्फ मरियम लिम्बू र रमिता राजवंशीलाई पनि सम्मान गरिएको थियो ।

बीएसएन स्कूल अफ होटल म्यानेजमेन्टका कार्यक्रम निर्देशक मनोज राजवंशी र सास्थम कलेजका प्रबन्धक महेश्वर लगायतले उनीहरूलाई सम्मान गरेका थिए ।

कार्यक्रममा अध्ययनको क्रममा विद्यार्थीले पालना गर्नुपर्ने नियम, अनुशासन रं अध्ययनको महत्वको विषयमा समेत जानकारी गराइएको स्कुलका शिक्षक तथा कार्यक्रम सञ्चालक इन्द्र घिमिरेले जानकारी दिए ।

कार्यक्रममा एस्पायर कलेजका सीएम बस्नेत, एम्स अनुसाशनतर्फ कलेजका सशांक पोखरेल र नेपाल रोनिश महासेठ र सलिना दनुवार, बिजनेश कलेजका दीपक कोइरालालगायतले मन्तव्य राखेका थिए ।

होटल म्यानेजमेन्टतर्फ पठनपाठन गर्दै आएको स्कुलमा बर्सेनि ७० जना हाराहारी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित समय: आईतबार १९ साउन, २०८२, १४:०७:१८

सम्बन्धित खबर

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
५४ minutes

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
८ घण्टाअघि

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
३ दिनअघि
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०