अमेरिकी कर नीतिको कारण अफ्रिकी किसान प्रभावित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ साउन, २०८२
१ वर्षअघि

दक्षिण अफ्रिकाको प्रमुख वाइन उत्पादन गर्ने रोबर्टसन उपत्यकामाथि अर्को हप्ता लागु हुने ३० प्रतिशतको नयाँ अमेरिकी कर नीतिको कारण निराशा फैलिएको  छ । बहुमूल्य वाइनमा पहिले विशेष व्यापार सम्झौता अन्तर्गत अमेरिकी कर छुट दिइएको थियो सम्झौताले कागतीजन्य फल, ‘मकाडामिया’ र एभोकाडोसहित धेरै दक्षिण अफ्रिकी उत्पादनहरूलाई संरक्षण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्रको सुधार तथा विश्व व्यापारलाई पुनः आकार दिन अर्को हप्ताबाट लागु हुने गरी नयाँ कर घोषणा गरेपछि अफ्रिकी किसान मारमा पर्ने भएका हुन् । नयाँ करहरू लागु हुनुभन्दा केही हप्ता अघि ‘ग्राहम बेक इस्टेट’ नामक एक प्रख्यात वाइन उत्पादकले लगभग तीन लाख बोतल अमेरिकी बजारमा पठाएको महाप्रबन्धक पिटर फेरेराले बताए । नयाँ कर घोषणापछि कृषि मजदुरहरूले बिरुवाहरू काटिरहेको उल्लेख गर्दै फेरेराले यस वर्ष उल्लेख्य भण्डार राख्ने उद्देश्य रहेको बताएका छन् । अमेरिकी बजारले ‘ग्राहम बेक इस्टेट’को वार्षिक उत्पादनको लगभग १५ प्रतिशत व्यापार सहजीकरण गरी १३५ जनालाई रोजगारी दिएको उनले बताए ।  दक्षिण अफ्रिकाको कृषि निर्यातको चार प्रतिशत, लगभग ४६०० मिलियन मूल्य, अमेरिकी बजारद्वारा निर्धारित भएको कृषि च्याम्बरले जनाएको छ ।

एक लाख रोजगारी जोखिममा

सन् २०१७ को पछिल्लो तथ्याङ्क अनुसार रङ्गभेदको अन्त्य भएको दशकौँपछि पनि कृषियोग्य जमिनको ७० प्रतिशत भन्दा बढी अल्पसङ्ख्यक श्वेत समुदायको स्वामित्वमा रहेकाले यिनीहरु नै ट्रम्पको नयाँ करबाट सबैभन्दा बढी प्रभावित हुने जनाइएको छ । तिनीहरूमध्ये धेरै अफ्रिकीहरू छन् । फेरेराले किसानहरूको मर्का नबुझी कृषि उत्पादनमा ३० प्रतिशत कर लगाएर किसानहरूलाई दण्डित गरिएको बताए । बढ्दो शुल्कले दक्षिण अफ्रिकामा  रोजगारी गुमाउन सक्ने केन्द्रीय बैङ्कका प्रमुख लेसेत्जा कगान्यागोले बताए । कृषिले धेरै कामदारहरूलाई रोजगार दिने भएकाले ‘कृषि क्षेत्रको प्रभाव एकदमै विनाशकारी हुनसक्ने  केगन्यागोले बताए । उनका अनुसार दक्षिण अफ्रिकाको अमिलो जातको फलको उत्पादनको छ देखि आठ प्रतिशत संयुक्त राज्य अमेरिकामा पठाइन्छ ।

प्रकाशित समय: शुक्रबार १७ साउन, २०८२, १८:४३:४८

सम्बन्धित खबर

प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न

शनिवार २७ भदौ, २०८३
२ दिनअघि

एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी

शनिवार २७ भदौ, २०८३
२ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
४ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
५ दिनअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
५ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
६ दिनअघि
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०