‘राम नाम सत्य’बाट फिल्ममा डेब्यू गर्दै टिकटकर आयुष, निर्देशक भन्छन्- अभिनय कक्षा लिने तयारीमा छन्

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ साउन, २०८२
१ वर्षअघि

पछिल्लो समय टिकटकबाट चर्चामा आएकाहरु फिल्ममा प्रवेश गर्ने संख्या बढ्दो छ । यसको मुख्य उदाहरण नायिका गरिमा शर्मा, पारस बम ‘कुल ब्वाइ’, मिस पबीलगायत हुन् । फेरि अर्का टिकटकरले पनि फिल्ममा गर्ने भएका छन् । दुबईकी युवती एलिजे जमालीसँग प्रेम सम्बन्ध र विवाहका कारण चर्चामा आएका आयुष सिंह ठकुरीले फिल्ममा अभिनय गर्ने भएका हुन् । उनी माइकल चन्दको निर्देशनमा बन्न लागेको एक्सन जनाराको फिल्म ‘राम नाम सत्य’मा अनुबन्ध भएका हुन् । निर्माण पक्षले उनीसँग कागजी सम्झौता भएको सोमबार सार्वजनिक गरेको हो । आयुषको यो डेब्यू फिल्म बन्नेछ ।

थुप्रै फिल्मको प्रस्ताव आए पनि कथावस्तु मन परेकाले ‘राम नाम सत्य’बाट ठूलो पर्दामा डेब्यू गर्न लागेको आयुषले बताए । उनले थपे, ‘यो फिल्मको कथा र मेरो भूमिका शक्तिशाली छ ।’ फिल्मको लेखकसमेत रहेका निर्देशक चन्दका अनुसार आयुषले ‘राम नाम सत्य’ लागि महिना दिनअघि देखि एक्सनको अभ्यास गरिरहेका छन् । एक्सनको अभ्यास सकिएपछि उनलाएई अभिनय प्रशिक्षण गराउने चन्दले बताए ।

Advertisement

उनले भने, ‘आयुषले निकै मिहिनेत गरिरहनु भएको छ । यही फिल्ममा जोडिने पक्का भएपछि उहाँले एक्सन सिकिरहनु भएको छ । अब अभिनय पनि सिक्नुहुन्छ ।’

निर्देशक चन्दका अनुसार यस फिल्मको छायाङ्कन साउन २९ बाट सुरु हुनेछ । फिल्ममा नायकहरु विराज भट्ट, सुशील श्रेष्ठ, अर्पण थापा, नायिकाहरु सुपुष्पा भट्ट र दिव्या रायमाझी शीर्ष भूमिका रहने निर्माण पक्षले बताएको छ ।

अझै एक नायिका अनुबन्ध भएपछि कलाकारको लाइनअप पूरा हुने निर्देशक चन्दले बताए । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही र स्वेता विमली लगानी रहनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने

सोमबार १२ असोज, २०८३
१४ घण्टाअघि

चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग

सोमबार १२ असोज, २०८३
१९ घण्टाअघि

ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा

सोमबार १२ असोज, २०८३
१९ घण्टाअघि

फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?

सोमबार १२ असोज, २०८३
२१ घण्टाअघि

चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

सोमबार १२ असोज, २०८३
२२ घण्टाअघि

विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा

सोमबार १२ असोज, २०८३
२३ घण्टाअघि
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०