ग्रीसमा मृत्यु भएका विकास गौतमको शव नेपाल ल्याइयो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ साउन, २०८२
१ वर्षअघि

ग्रीसमा रोजगारीको क्रममा ज्यान गुमाएका नवलपरासी बर्दघाटका विकास गौतमको शव शनिबार राति नेपाल ल्याइएको छ ।

ग्रीसमा नेपाली दूतावास नभएको अवस्थामा परिवारले शव मगाइदिन सहयोगको अपील गरेका थिए । त्यसपछि गौतमको शव नेपाल झिकाउन सहजीकरण गरेको रिटर्नी फेडेरेसन नेपालका सचिव ज्ञानु खवासले बताए ।

Advertisement

रिटर्नी फेडेरेसन नेपालका विदेश विभाग प्रमुखसमेत रहेका खवासले धेरै मिहिनेत र सहजीकरणपछि शव नेपाल ल्याउन सफल भएको बताएका छन् ।

मृतकका आफन्तहरू शव नेपाल ल्याउन नसकेर तनावमा रहेको जानकारी पाएपछि कूटनीतिक पहल गरिएको हो । रिटर्नी फेडेरेसन नेपालका प्रतिनिधिमण्डलले विभिन्न आवश्यक कागजात र पक्रिया पूरा शव झिकाएका हुन् । शनिबार राति ११ बजे एयरपोर्टमा शव बुझेर परिवारको जिम्मामा लगाइएको छ ।

यसअघि जुन ९ मा मलेसियामा मृत्यु भएका २१ वर्षिय रोहित कुमार मुखियाको शव नेपाल ल्याउन पनि फेडेरेशनले सहजीकरण गरेको थियो ।
फेडेरेशनले विदेशमा रहेका नेपाली तथा रिटर्नीका लागि योगदान गर्दै आइरहेको संगठनका महासचिव खेम कार्कीले जानकारीले दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०