मिक्लाजुङमा मापसे गरेका व्यक्तिलाई अटोले ठक्कर दियो, उपचारका क्रममा मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १ साउन, २०८२
१ वर्षअघि
प्रतिकात्मक फोटो

मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा अटोले ठक्कर दिएर घाइते बनेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

मिक्लाजुङ-६ जनजाति चौक बस्ने ५२ वर्षीय अमृत मगरको उपचारका क्रममा मंगलबार बिहान विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

अत्याधिक मादक पदार्थ सेवन गरेर घर नजिकै बाटोमा लडिरहेको अवस्थामा उनलाई आफन्तले फेला पारी सोमबार राति ९:१५ बजे उपचारको लागि अरनिको अस्पताल उर्लाबारीमा ल्याएका थिए ।

त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि सोहि राति २०:४० बजे विराट टिचिङ अस्पताल विराटनगर
रेफर लिइएको थियो ।

चिउडो, घुडाँ र टाउकोमा चोट लागेर बोल्न नसक्ने बेहोस अवस्थाका उनको अवस्था गम्भीर थियो ।

उपचारका लागि विराट टिचिङ पठाएर अनुसन्धान थालेको प्रहरीले प्र १-०२-००३ ह ३५९५ नम्बरको अटोले ठक्कर दिई दुर्घटना भएको थाहा पाएको थियो ।

उपचारका क्रममा मंगलबार ९:५६ बजे उनको मृत्यु भएको र शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

अटो चालक जिल्ला मोरङ मिक्लाजुङ गाउँपालिका-६ बस्ने २५ वर्षीय रोशन लिम्बु भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: बुधबार १ साउन, २०८२, १०:३०:२०

सम्बन्धित खबर

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
१० घण्टाअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
१० घण्टाअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
१ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०