सुनसरीमा स्कुल बसले किच्दा तीन वर्षीय बालकको मृत्यु, चालक फरार

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १८ असार, २०८२
१ वर्षअघि

विराटनगर । सुनसरीको गढी गाउँपालिकामा मंगलबार स्कुल बसले किच्दा तीन वर्षीय बालकको मृत्यु भएको छ ।

गढी-३ छिटाहास्थित रहेको लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुलको बसले किचेर सोही स्कुल पढ्ने विद्यार्थी आयुष उरावको मृत्यु भएको हो ।

Advertisement

गढी-६ मा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ग १ ख २०१२ नम्बरको बसबाट घर छेउमा आई ओर्लिनेक्रममा उक्त दुर्घटना भएको हो ।

हिजो अपराह्न ४:२० बजेतिर बसबाट ओर्लिनेक्रममा गढी-६ बस्ने श्रवण उरावको छोरा आयुष अचानक लडेर सोही बसको चक्कामुनि छिर्न जाँदा बसको चक्काले टाउकोमा किची घटनास्थलमै मृत्यु भएको हो ।

बस ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा छ भने स्कुल बसका चालक गढी गाँउपालिका-३ बस्ने अन्दाजी ३१
वर्षका बिनोदकुमार मेहता फरार छन् ।

उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बस चालकको लापरवाहीले गर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले औंल्याएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०