काठमाडौं । कप्तान सावित्रा भण्डारी साम्बाले एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा अग्रता दोब्बर बनाएकी छन् ।
खेलको १२औं मिनेटमा अनिता बस्नेतले नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। त्यसपछि सावित्राले अर्को गोल थपेकी हुन् ।
यो उनको ५९औं अन्तर्राष्ट्रिय गोल हो ।