कान्तिपुर स्कुलबाट ४ जिपिए ल्याएकी आयुशा कार्कीले रोजिन् कान्तिपुर कलेज नै

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १४ असार, २०८२
१ वर्षअघि

विराटनगर । विराटनगरको कान्तिपुर स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याएको छ ।

कान्तिपुरबाट एसइईमा सहभागी ६० जना विद्यार्थीमध्ये आयुशा कार्कीले ४ जिपिए ल्याएकी हुन् ।

Advertisement

यसैगरी, ११ जना विद्यार्थीले ए प्लस र ४१ जना विद्यार्थीले ए जिपिए ल्याएका छन् ।

७ जना विद्यार्थीले बी प्लस ल्याएका छन् । स्कुलबाट परीक्षामा सहभागी भएका विद्यार्थीले उत्कृष्ट अंक ल्याएका कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।

४ जिपिए ल्याएकी कार्कीसहित सबै विद्यार्थीहरूलाई स्कुलले सम्मान गरेको छ । कार्कीलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिसहित नगद २५ हजार रुपैयाँले सम्मान गरेको हो ।

कार्कीलगायतका विद्यार्थीहरू कान्तिपुरमै कक्षा ११ र १२ अध्ययन गर्ने बताइएको छ । कान्तिपुरले कक्षाा ११ र १२ मा पनि उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

विद्यार्थीहरूलाई प्रिन्सिपल नेपाल, सहायक प्रिन्सिपल देविलाल महतो, विज्ञान संकायका कोर्डिनेटर हिमाल बराललगायतले सम्मान गरे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०