अमेरिकाले भुटानसहित ३६ देशका नागरिकविरुद्ध यात्रा प्रतिबन्ध लगाउने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १ असार, २०८२
१ वर्षअघि

अमेरिकाले भुटानसहित ३६ देशका नागरिकविरुद्ध यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाले यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेका मुलुकमा भुटानसहित एशियाका ४ मुलुक छन् । यस सूचीमा एशियाका भुटानसहित किर्गिजस्तान, सिरिया र कम्बोडिया पनि समावेश छन् ।

त्यसैगरी, अफ्रिकाका २५ मुलुकका नागरिकलाई पनि यात्रा प्रतिबन्ध लगाउने तयारी भइरहेको वाशिङ्टन पोस्टले उल्लेख गरेको छ । अफ्रिकी मुलुकहरुमा अङ्गोला, बुर्किना फासो, बेनिन, काबो भर्दे, क्यामरुन, डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो, जिबौटी, इथियोपिया, इजिप्ट, ग्याबोन, गाम्बिया, घाना, आइभोरी कोस्ट, लाइबेरिया, मलावी, मौरिटेनिया, नाइजर, नाइजेरिया, साओ टोमे एण्ड प्रिन्सिपे, सेनेगल, दक्षिण सुडान, तान्जानिया, युगाण्डा, जाम्बिया र जिम्बाब्वे छन् ।

Advertisement

त्यस्तै अमेरिकाले क्यारेबियन क्षेत्रका एन्टिगुवा एण्ड बारबुडा, डोमिनिका, सेन्ट किट्स एण्ड नेभिस, सेन्ट लुसियाका नागरिकमाथि पनि यात्रा प्रतिबन्धको तयारी गरिरहेको पोस्टले उल्लेख गरेको छ । ओसिनिया क्षेत्रका टोङ्गा, भानुआतु र तुभालुमा पनि यात्रा प्रतिबन्धको तयारी गरिरहेको जनाइएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोद्वारा हस्ताक्षरित यससम्बन्धी मेमो शनिबार अमेरिकी राजदूतहरूलाई पठाइएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत
शुक्रबार २३ असोज, २०८३
सुनको मूल्य २ हजार ९ सयले बढ्यो, प्रतितोला २ लाख ९५ हजार ७ सय
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस भीरबाट खस्यो, पाँच जनाको मृत्यु
शुक्रबार २३ असोज, २०८३
कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो
शुक्रबार २३ असोज, २०८३
Tribhuwan University image
त्रिविको दीक्षान्त समारोह यसपटक सातै प्रदेशमा हुने
शुक्रबार २३ असोज, २०८३
२१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०