घरको तल्लामा अंशबण्डा गर्न पाइने कानुन बनाउने सरकारको तयारी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १० जेठ, २०८२
१ वर्षअघि

सरकारले घरको तल्लामा पनि अंशबण्डा गर्न मिल्ने कानुन बनाउने भएको छ । आर्थिक सुधार कार्ययोजना, २०८२ अन्तर्गत सरकारले आगामी १ वर्षभित्र जग्गा खण्डीकरण रोक्न कानुन जारी गरी त्यस्तो व्यवस्था गर्ने जनाएको हो । सरकारले कार्ययोजनामार्फत् सहरी क्षेत्रमा सहरी विकास र आवास विकास गर्न तथा ग्रामीण क्षेत्रमा कृषि चक्लाबन्दी गर्न जग्गा एकीकरण कार्यक्रम समेत आगामी दुई वर्षभित्र सञ्चालन गर्ने कार्यक्रम अगाडि सारेको छ ।

घरजग्गाको मूल्य र कारोबारलाई नियन्त्रण गर्न दर्तावाला एजेन्सीमार्फत् मात्रै घरजग्गाको कारोबार गर्ने र मध्यम आय भएका वर्गका लागि आवास सुविधा उपलब्धिमा सहजीकरण गर्न सहकारी आवास सम्बन्धी नीति तथा निर्देशिका लागू गर्ने कार्ययोजना पनि अगाडि सारेको छ ।

त्यस्तै, कार्ययोजनामा दुई लाख अमेरिकी डलर लगानी गर्ने वा बैंकमा निक्षेप गर्ने वैदेशिक लगानीकर्तालाई निश्चित शर्तमा आवास प्रयोजनको लागि फ्ल्याट खरिद गर्न पाउने व्यवस्था लागू गर्न मापदण्डको व्यवस्था गर्ने उल्लेख छ ।

प्रकाशित समय: शुक्रबार १० जेठ, २०८२, १४:२०:५६

सम्बन्धित खबर

प्रधानमन्त्रीले भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
आईतबार २४ साउन, २०८३
सिंहदरबारको नाम फेर्न रास्वपा सांसद ढकालको प्रस्ताव
आईतबार २४ साउन, २०८३
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत भेटिए
आईतबार २४ साउन, २०८३
जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार व्यक्ति धरानबाट पक्राउ
आईतबार २४ साउन, २०८३
सरकारले रोक लगाएको तिब्बती अध्ययन सम्मेलन अब अनलाइन हुने
आईतबार २४ साउन, २०८३
सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो
आईतबार २४ साउन, २०८३
ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन
आईतबार २४ साउन, २०८३
‘कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ’
शनिवार २३ साउन, २०८३
बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु
शनिवार २३ साउन, २०८३
३० वर्षदेखि सगरमाथामा रहेको ‘ग्रीन बुट्स’को शव घर फर्काइँदै
शनिवार २३ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०