गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद छैन : महेश बर्तौला

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ ब‌ैशाख, २०८२
१ वर्षअघि

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका छन् ।

शुक्रबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले गभर्नर नियुक्तिमा केही ढिलाइ भएपनि यस विषयलाई लिएर सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका हुन्  ।

उनले केहिदिन भित्रै नियमित प्रक्रियाबाट सरकारले गभर्नर नियुक्त गर्ने दावी गरे । गभर्नर भन्ने पद कुनै दलको नहुने भन्दै उनले सरकारले उपयुक्त पात्रलाई उपयुक्त समयमा नियुक्त गर्ने बताए ।

फरक प्रसंगमा बर्तौलाले संविधान विपरित गतिविधि गर्ने जोकोहीलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने उल्लेख गरे ।

प्रकाशित समय: शुक्रबार २६ ब‌ैशाख, २०८२, १८:०८:२२
जापानको रक्सीले लुकेको सत्य बाहिर ल्यायो : शाही
आईतबार ३ साउन, २०८३
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना नियन्त्रणमा
आईतबार ३ साउन, २०८३
सरकार र रास्वपालाई ज्ञानेन्द्र शाहीको चुनौती: ‘संसदमा तथ्यसहित जवाफ देऊ’
आईतबार ३ साउन, २०८३
चितवनमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते
आईतबार ३ साउन, २०८३
सेउती खोला किनारमा आसेज वाओद्वारा वृक्षरोपण
शनिवार २ साउन, २०८३
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
शनिवार २ साउन, २०८३
देशभर अति भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
शनिवार २ साउन, २०८३
बागमतीका मन्त्रीलाई राजीनामा दिन थपलियाको निर्देशन
शनिवार २ साउन, २०८३
कारागारभित्रै पाँचजना कैदीबन्दीले गरे आत्मदाहको प्रयास
शनिवार २ साउन, २०८३
इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै
शनिवार २ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०