जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ वर्षअघि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले प्रहरीलाई फूल दिएका छन् ।

मंगलबार राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमार्फत् दुई जना महिलाले प्रहरीलाई फूल दिएको तस्बिर सार्वजनिक गरेका छन् ।

तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘प्रहरीलाई ढुंगा होइन फूल देऊ । हाम्रो आन्दोलन प्रहरीका विरुद्धमा होइन । हाम्रो आन्दोलन भ्रष्टाचारी देशद्रोहीका विरुद्ध हो ।’

प्रकाशित समय: मङ्गलबार ९ ब‌ैशाख, २०८२, १६:३०:४८
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
सोमबार ४ साउन, २०८३
सदर चिडियाखाना २७ दिन बन्द हुँदा ३ करोड घाटा
सोमबार ४ साउन, २०८३
भूमिहीनलाई जग्गाका लागि आवेदन खुला, ३५ दिनभित्र निवेदन दिनुपर्ने
सोमबार ४ साउन, २०८३
श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड, दक्षिण एशियाली वामपन्थी सहकार्यमा जोड
सोमबार ४ साउन, २०८३
मोरङको कटहरीमा ऐतिहासिक श्रीमद् देवीभागवत नवाह भक्ति महोत्सव हुँदै
सोमबार ४ साउन, २०८३
सुकुना विद्यालयमा शिक्षकविरुद्ध प्रदर्शन गराउने आरोपमा थप तीन पक्राउ
सोमबार ४ साउन, २०८३
प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०