आरागन होटेल स्कुलमा एकैदिन विद्यार्थीको बिदाइ तथा स्वागत्

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ ब‌ैशाख, २०८२
१ वर्षअघि

विराटनगर । विराटनगर महानगरपलिका-१० सन्सारी माइस्थान मन्दिरनजिकै रहेको आरागन होटेल स्कुल तथा कोशी विद्या मन्दिरको प्लस टु होटेल म्यानेजमेन्टले एकैदिन विद्यार्थीको बिदाइ तथा स्वागत् कार्यक्रमको आयोजना गरेको छ ।

उक्त स्कुलले आइतबार एकै दिन कलेजका विद्यार्थीलाई बिदाइ गर्दै कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत् गरेको हो ।

आरागनको एडिएचएम र कक्षा १२ मा अध्ययनरत ४ सय ५० जना विद्यार्थीलाई बिदाइ गरेको छ । सोही अवसरमा कलेजमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मानसमेत गरिएको छ ।

सोही अवसर पारेर कलेजमा भर्ना भएका दुई सय विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजको बारेमा बताइएको थियो ।

उनीहरूलाई प्रमुख अतिथि प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, कलेजका प्रशासकीय प्रमुख सुरेशविक्रम कुवँर, हेड अफ सेन्टर रोशन शर्मा पन्थी र कार्यक्रम संयोजन शैलेन्द्र वर्मालगायतले शुभकामना दिए ।

कलेजका निर्देशक अमित महतोको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित अथिति, अभिभावक तथा विद्यार्थीहरूलाई कलेजमा अध्ययनरत विद्यार्थीले नृत्य तथा गायनलगायत विभिन्न कार्यक्रम गरी मनोरञ्जन दिलाएका थिए ।

प्रकाशित समय: आईतबार ७ ब‌ैशाख, २०८२, १७:३७:१०

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१४ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१८ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
३ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
३ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०