इलाममा सशस्त्र प्रहरीको गाडीसँग ठोक्कियो बोलेरो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ५ ब‌ैशाख, २०८२
१ वर्षअघि
इलाम ।  इलाममा सशस्त्र प्रहरी बल नेपालको गाडीसँग बोलेरो ठोक्किएर दुर्घटना भएको छ ।
इलामको सूर्योदय नगरपालिकास्थित सिद्धिखोला नजिकै शुक्रबार बिहान ९ बजेतिर उक्त दुर्घटना भएको हो ।
फिक्कलबाट श्रीअन्तुतर्फ जाँदै गरेको सशस्त्र प्रहरी बल नेपालको बी एबी ३६२४ नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ च ५४१ को बोलेरो ठोक्किएका हुन् ।
सो दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शुक्रबार ५ ब‌ैशाख, २०८२, १२:११:४८

सम्बन्धित खबर

सुनसरीमा ठूलो परिमाणमा लागूऔषध बरामद, एक जना पक्राउ
आईतबार १३ ब‌ैशाख, २०८३
विराटनगरमा प्रहरीको ‘स्विप अपरेसन’, स्पा सेन्टरबाट ३६ जना नियन्त्रणमा
आईतबार १३ ब‌ैशाख, २०८३
इरान–अमेरिका शान्ति वार्ताको नयाँ चरणका लागि अमेरिकी प्रतिनिधि इस्लामाबाद प्रस्थान
शनिवार १२ ब‌ैशाख, २०८३
लिग–२ मा नेपालको सानदार जित: यूएई ३७ रनले पराजित
शनिवार १२ ब‌ैशाख, २०८३
धनकुटामा अब घरमै राहदानी, हुलाकमार्फत सेवा सुरु
शनिवार १२ ब‌ैशाख, २०८३
प्रधानाध्यापकलाई थर्काएको भिडियोपछि सांसद पोखरेलको माफी
शनिवार १२ ब‌ैशाख, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी
शनिवार १२ ब‌ैशाख, २०८३
झापामा ‘स्वीप अपरेशन’ : दुई दिनमै १२८ जना पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
पर्वतमा चट्याङ लागेर महिलाको मृत्यु
शनिवार १२ ब‌ैशाख, २०८३
इरानी विदेशमन्त्री अराघची र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता
शनिवार १२ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०