शिक्षादीपमा तेस्रो जलवायु सम्मेलन : विद्यार्थीको खोज-अनुसन्धान देखेर मन्त्रीले गरे चर्चा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २८ चैत, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-९ मेन रोडमा अवस्थित शिक्षादीप कलेजले शुक्रबार एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहिएको वर्तमान सन्दर्भमा कलेजले तेस्रो जलवायु सम्मेलन गरेको हो ।

कोशी प्रदेश सरकारको वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरेको उक्त सम्मेलनमा कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई आठ समूहमा विभाजन गरिएको थियो ।

उनीहरूले फरक विषयहरूमा खोज-अनुसन्धान गरी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरूले मिचाहा प्रजातिका जीवहरूले नेपालको इकोसिष्टम र जनजीवनमा पारेको प्रभाव, विश्वव्यापी तापमान वृद्धि, अम्लीय वर्षा, छिटो परिवर्तन भइरहने फेसन तथा खेरजाने खानेकुरालाई वातावरणीय समस्याको रूपमा व्याख्या गरेर जानकारी दिएका थिए ।

साथै प्लाष्टिक प्रदूषण, ओजोन तह विनाश, जैविक विविधताको क्षयीकरणजस्ता विषयवस्तुसँग सम्बन्धित तथ्यहरू समेटेका थिए ।

सम्मेलनमा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले सरकारले गर्नुपर्ने खोज-अनुसन्धान विद्यार्थीहरूले गरेर देखाएको बताए ।

उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) की सह–प्राज्ञ डा.इन्द्रमणि भगतले सहभागीहरूको प्रस्तुतिकरणले वातावरण प्रदूषणका विश्वव्यापीखास मुद्दाहरुको चर्चा गरिन् ।

नेपाल पनि जलवायुको परिवर्तनको चपेटामा परेको धेरै वातावरणीय असन्तुलन जोखिमहरू सहनुपरेको उनले बताइन् ।

यस्तै, वन, पर्यटन तथ वातावरण मन्त्री सदानन्द मण्डलले विद्यार्थीहरूको खोज-अनुसन्धानपछि तयार पारेको प्रतिवेदनको चर्चा गर्दै शिक्षादीप कलेजसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए ।

सो सम्मेलनमा शिक्षादीप एजुकेसन फाउन्डेसनका अध्यक्ष तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुली, वनस्पति विज्ञहरू डा.ललितनारायण मण्डर, सञ्चालक सदस्यहरू अनिलकुमार दास, ललितनारायण मण्डल, मणिराज भट्टराई, बेदप्रसाद दाहाल, भूपेन्द्र दाहाल, थीरप्रसाद भट्टराईको उपस्थिति रहेको थियो ।

शिक्षादीप कलेजले दुई वर्षदेखि जलवायु सम्मेलन आयोजना गर्दै आइरहेको र यसलाई निरन्तरता दिँदै लगिने सम्मेलनका कन्भेनर रामचन्द्र अधिकारीले जानकारी दिए ।

प्रकाशित समय: शुक्रबार २८ चैत, २०८१, १९:१६:५४

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१४ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१८ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
३ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
३ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०