विराटनगरमा विप्लवको प्रदर्शन

-दुर्योधन आले/चण्डिराज उपाध्याय
आईतबार २३ चैत, २०८१
११ महिनाअघि

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन गरेको छ ।

विप्लवको महानगर कमिटीले प्रतिगमनविरुद्ध आइतबार विराटनगरको महेन्द्रचोकमा प्रदर्शन गरेको हो ।

राजसंस्था पुनर्स्थापनाका लागि भइरहेको आन्दोलन, मिटरब्याज, लघुवित्तको ज्यादतीलगायत विषयको विरोधस्वरूप विराटनगरमा प्रदर्शन भएको हो ।

विरोध कार्यक्रममा नेकपा विप्लव, मोरङ जिल्ला इन्चार्ज संगीत सी, महिला मोरङ जिल्ला अध्यक्ष रिता सी र महानगर सचिव गंगा सीले मन्तव्य राखेका थिए ।

प्रकाशित समय: आईतबार २३ चैत, २०८१, १५:३८:२६

सम्बन्धित खबर

काठमाडौं–३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे विजयी

शुक्रबार २२ फाल्गुण, २०८२
१ दिनअघि

फाल्गुन २१ र एमाले : वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको केपी ओलीलाई ‘दनक’

बिहिबार २१ फाल्गुण, २०८२
२ दिनअघि

सर्लाही–४ मा रोकिएको मतदान पुनः सुरु, सीडीओ र प्रहरी प्रमुख घटनास्थलमै

बिहिबार २१ फाल्गुण, २०८२
३ दिनअघि

कानेपोखरीमा निर्वाचन बहिष्कार आह्वान गर्ने नेकपाका मोरङ इन्चार्ज र सचिव पक्राउ

बुधबार २० फाल्गुण, २०८२
३ दिनअघि

सुनवर्षीमा मतदान अधिकृतसँग झै-झगडा गर्ने सरकारी कर्मचारी पक्राउ

बुधबार २० फाल्गुण, २०८२
३ दिनअघि

लन्डनमा नेपाली विद्यार्थीलाई कारले ठक्कर दिने र्‍यापरलाई १२ वर्ष जेल सजाय

बुधबार २० फाल्गुण, २०८२
४ दिनअघि
गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी
शनिवार २३ फाल्गुण, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेको रवीन्द्र मिश्रको घोषणा 
शनिवार २३ फाल्गुण, २०८२
काठमाडौं–३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे विजयी
शुक्रबार २२ फाल्गुण, २०८२
काठमाडौं–६ मा शिशिर खनालको फराकिलो जित, २१ हजारभन्दा बढी मतान्तर
शुक्रबार २२ फाल्गुण, २०८२
हेडलाइन : देशभर करिब ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग
बिहिबार २१ फाल्गुण, २०८२
फाल्गुन २१ र एमाले : वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको केपी ओलीलाई ‘दनक’
बिहिबार २१ फाल्गुण, २०८२
सर्लाही–४ मा रोकिएको मतदान पुनः सुरु, सीडीओ र प्रहरी प्रमुख घटनास्थलमै
बिहिबार २१ फाल्गुण, २०८२
देशभर प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु
बिहिबार २१ फाल्गुण, २०८२
कानेपोखरीमा निर्वाचन बहिष्कार आह्वान गर्ने नेकपाका मोरङ इन्चार्ज र सचिव पक्राउ
बुधबार २० फाल्गुण, २०८२
सुनवर्षीमा मतदान अधिकृतसँग झै-झगडा गर्ने सरकारी कर्मचारी पक्राउ
बुधबार २० फाल्गुण, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०