बराहक्षेत्रमा मोटरसाइकलको ठक्करबाट ७७ वर्षीया वृद्धाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २१ चैत, २०८१
२ महिनाअघि

विराटनगर । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।

बिहीबार साँझ ६ः४० बजेतिर पकलिबाट चतरातर्फ जाँदै गरेको प्र१-०२-०४३प ५३०९ नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गरेकी स्थानीय ७७ वर्षीया पैदलयात्री मनमाया गिरीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि धरान घोपा लगिएको थियो ।

उपचारका क्रममा राति १०:१८ बजे उनको मृत्यु भएको महेन्द्रनगर प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मोटरसाइकल र चालक, मोरङ केराबारी गाउँपालिका-५ का ३३ वर्षीय अनिल बिकलाई नडाहा प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको कारण मोटरसाइकलको तीव्र गति भनिएको छ ।

प्रकाशित समय: शुक्रबार २१ चैत, २०८१, ०८:२२:१९
Leading Casinos That Accept Bitcoin Down Payments
बिहिबार ९ जेठ, २०८२
The Significance of Safe Online Casino Sites: Safeguarding Your Cash and Privacy
बिहिबार ९ जेठ, २०८२
बिहिबार ९ जेठ, २०८२
प्रथम कोशी प्रदेश कुस्ती प्रतियोगिताको उपाधि मोरङलाई
बिहिबार ९ जेठ, २०८२
साना किसान सहकारी सिजुवाद्वारा मृतक सदस्यको परिवारलाई बिमा रकम हस्तान्तरण
बिहिबार ९ जेठ, २०८२
विराटनगरमा शनिबार र आइतबार सीप उत्सव हुँदै
बिहिबार ९ जेठ, २०८२
महावीर पुन भन्छन् : दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई बृहत् जनआन्दोलनबाट नहटाए देश डुब्छ
बुधबार ८ जेठ, २०८२
Discover the Exhilaration of Free Penny Slot Machine
बुधबार ८ जेठ, २०८२
जब वैभवले छुए धोनीको खुट्टा !
बुधबार ८ जेठ, २०८२
The Increase of Online Gambling Establishments: A Comprehensive Overview
बुधबार ८ जेठ, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०