आइफोन १२ प्रो पड्किएर दुहबीमा आगलागी, ७ लाख बराबरको क्षति

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ चैत, २०८१
२ महिनाअघि

दुहबी । सुनसरीको दुहबी नगरपालिकामा आइफोन पड्किएर आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ ।

दुहबी-५ मा बुधबार बिहान आइफोन पड्किएर आगलागी भएको थियो ।

आज बिहान करिब ९ बजेको समयमा दुहबी-५ निवासी उमा दाहालको घरमा आगलागी भएको कार्यपालिका सदस्य मिना श्रेष्ठले जानकारी गराइन् ।

आगलागीको कारण आइफोन १२ प्रो चार्जमा राखेको बेला अचानक पड्किएर आगोलागेको उमा दाहाल बताइन् ।

आगो नियन्त्रण गर्न तत्काल दुहबी नगरपालिका को बारुणयन्त्रसहितको टिम र इलाका प्रहरी दुहबीको टिम घटनास्थलमा पुगेको थियो ।

आगलागी तत्काल नियन्त्रण गर्दा जनधनको ठुलो क्षति हुन नपाएको स्थानीयले बताएका छन् ।

आगलागी बाट करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको पीडित उमा दाहालले जनाइन् ।

प्रकाशित समय: बुधबार १९ चैत, २०८१, १६:२१:५७
Leading Casinos That Accept Bitcoin Down Payments
बिहिबार ९ जेठ, २०८२
The Significance of Safe Online Casino Sites: Safeguarding Your Cash and Privacy
बिहिबार ९ जेठ, २०८२
बिहिबार ९ जेठ, २०८२
प्रथम कोशी प्रदेश कुस्ती प्रतियोगिताको उपाधि मोरङलाई
बिहिबार ९ जेठ, २०८२
साना किसान सहकारी सिजुवाद्वारा मृतक सदस्यको परिवारलाई बिमा रकम हस्तान्तरण
बिहिबार ९ जेठ, २०८२
विराटनगरमा शनिबार र आइतबार सीप उत्सव हुँदै
बिहिबार ९ जेठ, २०८२
महावीर पुन भन्छन् : दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई बृहत् जनआन्दोलनबाट नहटाए देश डुब्छ
बुधबार ८ जेठ, २०८२
Discover the Exhilaration of Free Penny Slot Machine
बुधबार ८ जेठ, २०८२
जब वैभवले छुए धोनीको खुट्टा !
बुधबार ८ जेठ, २०८२
The Increase of Online Gambling Establishments: A Comprehensive Overview
बुधबार ८ जेठ, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०