महावीर पुनको आविष्कार केन्द्र लाई राठि ग्रुपको एक लाख सहयोग

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १७ चैत, २०८१
१ वर्षअघि

बिराटनगर -राठिकोलका प्रवन्ध निर्देशक अरुण राठीले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई १ लाख रुपैयाँ सहयोग गरेका छन् । हरेक बर्ष राठि गु्रप कम्पनीले महावीर पुनले गर्नुहुने कार्यक्रममा सहयोग निरन्तर गर्ने निर्देशक अरुण राठिले बताए । राठीले महावीर पुनको योगदान नेपालका नवप्रवर्तनशील युवाहरूका लागि प्रेरणादायी रहेको बताउँदै भविष्यमा पनि यस्ता अभियानलाई सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राठि इन्ड्रस्टिजमा कार्यत्रममा बोल्दै पुनले नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सरकारले लगानी गर्न नसकेको बताए । नेपाल कृषिप्रधान देश भएकोले कृषिमा आवश्यक पर्ने औजार तथा उपकरणहरू स्वदेशमै उत्पादन गर्ने सकिए देशको अर्थतन्त्रमा टेवा पुग्ने उनको धारण थियो ।

Advertisement

कृषिमा आधुनिकीकरण गर्न र किसानहरूको उत्पादकत्व बढाउन स्वदेशमै प्रविधियुक्त उपकरण निर्माण गर्न आवश्यक रहेको बैज्ञानीक पुनको दावी छ।

महावीर पुनले सम्मानप्रति आभार व्यक्त गर्दै नेपालमा अनुसन्धान र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न यस्ता सहकार्य महत्वपूर्ण हुने बताए । साथै, उहाँले कृषि क्षेत्रमा प्रविधि भित्रयाउनन अनुसन्धान केन्द्रले आवश्यक सहकार्य गर्न तयार रहेको बताए ।

राठि इन्ड्स्टिज नेपालमा तार सुइच र राठिकोलको उत्पादन गर्ने कम्पनी हो । जसले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू समेत गर्दै आएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार

आईतबार ११ असोज, २०८३
१५ घण्टाअघि

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता

आईतबार ११ असोज, २०८३
१६ घण्टाअघि

हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत

आईतबार ११ असोज, २०८३
१८ घण्टाअघि

चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग

आईतबार ११ असोज, २०८३
१८ घण्टाअघि

चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो

आईतबार ११ असोज, २०८३
१९ घण्टाअघि

देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

आईतबार ११ असोज, २०८३
१९ घण्टाअघि
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०