विराटनगर । दुई वर्षअघि अनेरास्ववियुबाट बर्दिया बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका देवराज अधिकारी विदेश पलायन भएका छन् ।
जाने क्रममा उनले भावुक स्टाटस लेख्दै भनेका छन्, “राजा त्रिभुवनले पर्यटक भित्र्याउन बनाएको विमानस्थल आज पापीहरूले युवाहरू ‘पठाउने’ नाकामा परिणत गरिदिए ।’