विराटनगरको ट्राफिक चोकमा खुल्यो ‘द मोक्स डिजाइनर यार्ड’

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ७ चैत, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका–९ ट्राफिक चोकमा ‘द मोक्स डिजाइनर यार्ड’ सञ्चालनमा आएको छ । विराटनगर–१२ का २६ वर्षीय देवानन्द अधिकारीले स्वदेशमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यले २० लाखको लगानीमा डिजाइनर यार्ड सञ्चालनमा ल्याएका हुन् ।

मिस्टर इन्टरनेसनल नेपाल–२०१८ का र म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७ का सेकेन्ड रनरअप साजिद आलमलगायतले शुक्रबार उक्त यार्डको उद्घाटन गरे ।

भारतको पञ्जाव टेक्नोलोजी युनिभर्सिटी चण्डिगढबाट ‘फेसन डिजाइन’ मा ब्याचलर गरेका अधिकारीले ग्राहकको आकांक्षालाई मध्यनजर गर्दै यसको सुरुवात गरेको बताए । महिला, पुरुष तथा बालबालिकालाई प्राथमिकता दिएर फेसन डिजाइन गरिने उनको भनाइ छ ।

ग्राहकको चाहनाअनुसार सहुलियतमा गुणस्तरीय सामग्री उपलब्ध गराउने अधिकारीले बताए । ग्राहकहरूको लागि अनलाइन डेलिभरी सेवा उपलब्ध गराउने गरि तयारी भइरहेको उनको भनाइ थियो । भारतको सिलिगुडी र कोलकातामा पाइने पहिरनहरू अब विराटनगरमै पाइने दाबी सञ्चालक अधिकारीको छ ।

अधिकारीसँगै अध्ययन गरेका चन्दिगढका डिजाइनर जगदीप सिंह पनि उनीसँगै छन् । सिंहले ग्राहकले खोजेको डिजाइन तयार पारेर गुणस्तरीय सामग्री उपलब्ध गराउन आफूहरू तयार रहेको बताउँदै डिजाइजर सिंहले ग्राहकको रुचिअनुसार सस्तोदेखि महँगोसम्मका पहिरन बनाउने बताए ।

प्रकाशित समय: शुक्रबार ७ चैत, २०८१, १७:५८:५१

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१९ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२२ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
३ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
३ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०